Yug Post

Day: १५ पुष २०८२ १८:२७

शहिदमार्गको नुवागाउँ – तिला सडक खण्डको गाईविसौनामा बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु

शहिदमार्गको नुवागाउँ – तिला सडक खण्डको गाईविसौनामा बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पाको शहिदमार्गको नुवागाउँ - तिला सडक खण्डको गाईविसौनामा बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते भएका छन् । २०८२ साल ०९ महिना १४ गते साँझ करिब ८:२० बजेको समयमा त्रिवेणी गाउँपालिका–७ गाईविसौना स्थित सहिद राजमार्गमा लिवाङबाट नुवागाउँतर्फ जाँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकल त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी वर्ष २० का रुपेश बुढामगरले चलाएका थिए। दुर्घटनामा चालक बुढामगरको दायाँ खुट्टामा सामान्य चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थानका वर्ष २१ का बिलगेटस बुढामगरको टाउकोमा गहिरो चोट लागेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search