Skip to main content

Yug Post

राेल्पामा चुनढुङ्गा उत्खननका विरुद्ध आन्दोलन गर्ने सर्वदलीय बैठकको निर्यण

राेल्पामा चुनढुङ्गा उत्खननका विरुद्ध आन्दोलन गर्ने सर्वदलीय बैठकको निर्यण

टेक मगर,१० मंसिर राेल्पा /  रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन प्रा.लि. ले गरेका सम्झौताहरु को सहमति पुरा गर्न वार्ता मा उपस्थित  नहुँदा सर्वदलीय बैठकले आन्दोलनको तयारी गर्ने निर्णय सार्वजनिक गरेको छ। चुनढुङ्गा उत्खनन्का सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन् । खानी उद्योगले गाउँपालिकालाई उत्खननको क्रममा राजश्व छली, जनताको जग्गासँग भएको सम्झौताको उल्लंघन र विद्यालयका बालबालिकाको अध्ययनमा परेको असरका कारण कानुनी कारबाहीदेखि आन्दोलनसम्मको निर्णय गरेको छ। गाउँपालिकाले रोल्पा चुनढुङ्गा प्रा.लि. शिवस्वरुप खनिज उद्योग र रोल्पा सिमेन्ट प्रा.लि.  बिरुद्ध राजश्व तिर्ने प्रक्रियामा लापरबाही गरेको भन्दै कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाउने निर्णय  भएको तर गत असोज १७ गते बसेको सर्वदलीय बैठकले १५…
Read More
दाङमा माेटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

दाङमा माेटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

घाेराही, १० मंसिर ।  दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने अन्दाजी ३० वर्षका लिलाराम डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता  तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । प्रहरीका  अनुसार लमही बजारबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातो डाँडा नजिकै आज बिहान प्रहरीको बेरिङगेटमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका डाँगीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी थापाले बताउनुभयो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने अन्दाजी २६ वर्षका रोशन विक सामान्य घाइते भएको प्रहरीले जनाएको…
Read More
रविको अड्डी पछी न्यायाधीशले भने थुनछेक बहसमा विचार गर्न सकिने

रविको अड्डी पछी न्यायाधीशले भने थुनछेक बहसमा विचार गर्न सकिने

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धानको क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वि लामिछानेले आइतबार अदालतमा आफूलाई हिरासत मुक्त गरिदिन अड्डी कसेका थिए ।त्यसपछि न्यायाधीश बेलबासेले अहिलेअनुसन्धान जारी रहेकोले थुनछेक बहसमा विचार गर्न सकिने प्रतिक्रिया दिएका छन् । ‘म यहाँ बसेको १ महिना ७ दिन भयो, त्यसको ६ दिन मात्रै सदुपयोग भयो । बाँकी दिन केही गरिएको छैन । म भागेर कहीँ जान्नँ,’ इजलासमा उनले सुनाए, ‘म संसारका राम्रो जिन्दगी बाँचेर आएको मान्छे । म भागेर कहाँ जाउँला र श्रीमान् ? म जतिबेला पनि उपस्थित हुन सक्छु । अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भने पनि…
Read More
रोल्पामा घर जलेर पूर्णरुपमा नष्ट एक महिला घाइते

रोल्पामा घर जलेर पूर्णरुपमा नष्ट एक महिला घाइते

टेक मगर/ राेल्पा, राेल्पाकाे  त्रिवेणी गाउँपालिका ७ मैतीकाट्ना मा घरमा आगो लागेर जलेर नष्ट भएको छ।शेरबहादुर बिकको घरमा दिउँसो करिब ५ बजेतिर आगो लागेको हो। शेरबहादुर बिकको जेठी छोरी २७ वर्षकी बिना विकको देब्रे हात जलेको बताइएको छ। उनले घरमा आगो लागेको थाहा पाएपछि सामान निकाल्न जान खोजेकी थिइन्, उनी ढोकामा गएर सामान निकाल्न खोज्दा हात जलेको प्रहरीले बताएको छ। विद्युत सँगै सोलर पनि रहेको कारण विद्युतको तार आपसमा ठाेक्किएर आगोलागी भएकाे हुनसक्ने बताइएको छ। घरको सम्पूर्ण अन्न, सामानहरु र कपडाहरु जलेर नष्ट भएको  छ। घर जलेर कति नष्ट भयो भनेर प्राप्त  पुर्ण विवरण  भने आएको छैन। थप विवरण आउन…
Read More
नौ किलोमा ट्रक दुर्घटना हुँदा  ४ जना गम्भिर घाइते

नौ किलोमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते

नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको ट्रक पल्टिँदा चार जना गम्भीर घाइते वभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Read More
श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको पेशागत सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले निस्टाका गतिविधिको सराहना गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य डा. तुलसी भट्टराईले शिक्षक हकहितका साथै नेपाली साहित्यको विकासका लागि निस्टाको क्रियाशीलता प्रशंसनीय रहेको धारणा व्यक्त…

भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान

भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन् ।  प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेना अध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच उक्त दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।  सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।  भारतीय स्थल सेनाका सेना अध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन् ।   नेपाल–भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा…
Read More
मिटब्याजीमाथी नेकपा बहुमतद्वारा  नाक काटि कारबाही

मिटब्याजीमाथी नेकपा बहुमतद्वारा नाक काटि कारबाही

नेकपा (बहुमत) काकार्यकर्ताहरुले मिटरब्याजी आरोपित एक दम्पतीको नाक काटिदिएका छन् । दाङको घोराहीउपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमरले जनाएका छन् । उनकाअनुसार घोराहीको मुख्यबजार क्षेत्र बिपी चोक नजिकै आज बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार पिलासले नाम समातेर चक्कुले उनीहरुको नाक काटिएको छ । उनकाअनुसार घोराहीको मुख्यबजार क्षेत्र बिपी चोक नजिकै आज बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार पिलासले नाम समातेर चक्कुले उनीहरुको नाक काटिएको हो । नेकपा बहुमतले बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग…
Read More
मन्त्रिपरिषद्को  बैठक आज  अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै

६ मंसिर, काठमाडौं । आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search