Yug Post

नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश

नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश

नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश

चितवन, संवाददाता - नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरे । दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य छन् । त्यस्तै, एकीकृत समाजवादीका चितवनका उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र,…
Read More
बुवालाई  निर्माता पुर्वक हत्या गरिरहेको त्यो दु:खद क्षण

बुवालाई निर्माता पुर्वक हत्या गरिरहेको त्यो दु:खद क्षण

जैविक हिसाबले जिवहरु सबैको मृत्यु निश्चित छ । मानिसको पनि मृत्यु निश्चित नै छ त्यसमा सिमित मानिसको मृत्यु इतिहासमा लेखिन्छ । अन्याय र अत्याचारका विरुद्ध देश र जनताको निम्ति प्राण त्याग गर्छ । त्यसको मात्र इतिहासमा रातो अंक्षरले लेखिन्छ ।त्यहीँ मध्ये एक मेरो बुवा हो। जसको महान १० वर्षीय जनयुद्धमा सहिद हुनु भएको थियो । उहाँलाई निर्माता पुर्वक हत्या गर्दाको म प्रत्यक्षदर्शी हुँ ।आदरणीय वुवा गजलको सम्झनामा लेख्दै छु । वुवाले आफ्नै जन्मभुमि पाछाबाङको स्कुलमा शिक्षण गर्नु हुन्थ्यो । वुवाको स्वभाव बिद्रोही अन्याय अत्याचार को विरुद्ध लड्ने गर्ने भएर होला वुवालाई ठिक पार्न गाउँका फटाहहरुले तिनतिन पटक जेल , हिरासत…
Read More
लुम्बिनी प्रदेशमा ९२ प्रतिशत  खानेपानीको पहुँच सुनिश्चित:मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत खानेपानीको पहुँच सुनिश्चित:मुख्यमन्त्री आचार्य

दाङ ,संवाददाता ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् । लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने, “आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने सरकारको सङ्कल्प छ ।” लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार छ सय ६३…
Read More
१ हजार ३६५ जना नेपाली  अमेरिकाबाट निष्कासन गर्ने

१ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासन गर्ने

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने निर्णय कार्यान्वयन सुरु गरेको छ। । यसै क्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
Read More
सामाजिक संजाल विधेयकको भित्री आसय

सामाजिक संजाल विधेयकको भित्री आसय

राणा देखी राजासँग लडेर हजारौं जनताका रगत र पसिना बगाएर लिएको वाक स्वतन्त्रता माथी बन्देज लगाउन खोज्ने केपी ओली शासनको विरुद्ध फेरि एकपटक जनताले लड्नु पर्ने भएको छ। जनता सचेत भएभने शासनमा खतरा आउछ भनेर जंगबहादुर राणाले ´आफ्नो छोराछोरीलाई अंग्रेजी पढाउँ अरुको छोराछोरीलाई छोडिदेउ ` भन्थे र जनताका छोराछोरीले पढ् लेख गरेको थाहा पाए जिब्रो तानेर फालिदिने र हातका औंला काटेर फाल्दिने गर्दथिए । जनताको शक्ति नै सबैभन्दा ठुलो शक्ति हो जसले जंगबहादुर शासन फालेको थियो । त्यस्तै गरी केपी सरकारको आयु हुँदैन । सामाजिक संजालको सञ्चालन, प्रयोग र नियमन गर्ने भने पनि वर्तमान सरकारले लिएको सामाजिक संजाल विधेयक ८१…
Read More
राणा देखी राजासँग लडेर हजारौं जनताका रगत र पसिना बगाएर लिएको वाक स्वतन्त्रता माथी बन्देज लगाउन खोज्ने केपी ओली शासनको विरुद्ध फेरि एकपटक जनता लड्नुपर्ने भएको छ। सञ्जालको सञ्चालन, प्रयोग र नियमन भने पनि विधेयक मार्फत कानुन बनाएर सरकारले नागरिकको बोलीमाथी बन्देज लगाउन खोजिरहेको छ। दफा १८ मा त्यस्तो उल्लेख छ। संविधानको धारा १९ को प्रतिबन्धात्मक वाक्यांशलाई जस्ताको तस्तै उद्धृत गरेर सरकारले यस विपरीत कसैले बोले वा लेखे पाँच वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना वा दुवै हुने प्रावधान राखेको छ । सामाजिक सञ्जालको प्रयोगमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेसका संवैधानिक जिम्मेवारीलाई बेवास्ता गर्दै चर्को कानुनी व्यवस्था थोपरिएको छ…
Read More
HPV खोप अभियान २०८१ अन्तर्गत ५ नम्बर वडा स्तरिय अभिमुखिकरण कार्यक्रम नेर्पामा सम्पन्न

HPV खोप अभियान २०८१ अन्तर्गत ५ नम्बर वडा स्तरिय अभिमुखिकरण कार्यक्रम नेर्पामा सम्पन्न

टेक मगर, रोल्पा - HPV खोप अभियान २०८१ अन्तर्गत वडा स्तरिय अभिमुखिकरण कार्यक्रम नेर्पा स्वास्थ चौकिमा सम्पन्न HPV खोप अभियान २०८१ अन्तर्गत वडा स्तरिय अभिमुखिकरण कार्यक्रम त्रिवेणी गाउँपालिका वडा नम्बर पाँच जुगारको नेर्पा स्वास्थ चौकिमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षतामा त्रिवेणी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष तथा नेर्पा स्वास्थ चौकिमा समन्वय समिती कृष्ण बहादुर के सि रहनु भएको थियो । यौन सम्पर्कबाट सर्ने एउटा प्रचलित भाइरस एच. पि. भी. पाठे घरको मुखको क्यान्सरको मुख्य कारक हो । एच. पि. भी. भाइरसलाई जाँच गर्न पाठे घरको मुखको जाँच गरिन्छ । यदि एच. पि. भी. भाइरस देखा पर्यो भने अन्य जाँच…
Read More
अखिल( क्रान्तिकारी )को ३२ वर्ष उम्मेर हदको  सन्देश

अखिल( क्रान्तिकारी )को ३२ वर्ष उम्मेर हदको सन्देश

नेपाली इतिहासमा सबैभन्दा धेरै बलीदानी, त्याग र तपस्याबाट सिर्जित एक मात्र संगठन क्रान्तिकारी विद्यार्थी संगठन हो । यो संगठनले आफ्नो विरासत मात्र बचाउने होइन नयाँ इतिहास बनाउने अभिभारा अहिलेको क्रान्तिकारी विद्यार्थी संगठनको काँधमा छ। विद्यार्थी आन्दोलनले संसारका हरेक देशका हरेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका छन् । बर्मेली विद्यार्थी आन्दोलन होस् वा नेपाली निरंकुश राणा शासन देखि सामान्ती शासन विरुद्ध विद्यार्थी आन्दोलन किन नहोस् । श्रीलंकाली विद्यार्थी आन्दोलन होस् वा गत बर्ष मात्र भएको बंगलादेशी विद्यार्थी आन्दोलन होस् । आफ्नो शैक्षिक मागबाट शुरूवात गरेको आन्दोलनले दमनकारी राज्य सत्तालाई नै धुलो पिठो पारेको ज्वलन्त उदाहरण छन् । दक्षिण एशियाली मुलुक…
Read More
अखिल (क्रान्तिकारी)को ३२ वर्ष उम्मेर हदका दुई सन्देश

सत्तारूढ दलहरुको निष्कर्ष ,सत्तारुढ दलमा असहमति र असमझदारी छैन

सत्तारूढ दलहरुको निष्कर्ष ,सत्तारुढ दलमा असहमति र असमझदारी छैन

काठमाडौ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको ती दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एउटै लय र एउटै गतिमा उभिने तथा सरकारका सकारात्मक कामको पक्षमा दरिलो साथ र समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष निस्किएको छ’, बर्तौलाको भनाइ छ ।  उनले आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्षका तर्फबाट सक्रिय सहभागितामा जोड दिने सहमति भएका बताए ।  ‘सिर्जनात्मक र रचनात्मक बहस गर्ने,प्रतिपक्षले गलत ढंगले अनर्गल ढंगले प्रचार गर्न खोजेको छ । मोर्चवन्दी गरेर ढुंगा हान्न खोजेको छ यसका बारेमा पनि सत्तारुढ दलले एकताबद्ध ढंगले अभिव्यक्ति दिने र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search