Skip to main content

Yug Post

भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

भारतीय प्रधानमन्त्री मोदीले किन लगाईदिए रामपाललाई जुत्ता

मोदी प्रधानमन्त्री नबने सम्म जुत्ता नलगाउने भनेर १४ वर्ष देखी नांगो खुट्टा हिड्ने रामपाललाई मोदीले जुत्ता लगाईदिएका छन् । जब सम्म भाजपा र नरेन्द्र मोदीको नेतृत्वमा सरकार बन्दैन र उहाँसँग भेट हुँदैन तब सम्म नांगो खुट्टा हिड्ने कृषि मजदुर रामपालसँग बैशाख २ गते भेटेर भारती प्रधानमन्त्री मोदिले जुत्ता लगाईदिएका छन् । भेटमा यस्तो कुराकानी भयो । सुरुमा प्रधानमन्त्रीले उनलाई हात मिलाएर सोधे, ‘यस्तो किन गर्नुभयो ?’ रामपालले आफ्नो संकल्पबारे बताएपछि मोदीले भने, ‘आज हामी तपाईंलाई जुत्ता लगाइदिँदै छौं । अब फेरि कहिल्यै यस्तो नगर्नुहोला । काम गर्नुपर्छ ।’ आफूले आफैंलाई कष्ट दिनुहुँदैन भन्ने सन्देश दिँदै मोदीले रामपाललाई नयाँ जुत्ता दिएका…
Read More
तीनकुने  घटनाबारे पुर्वराजाको धारणा आयो

तीनकुने घटनाबारे पुर्वराजाको धारणा आयो

पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पुर्वराजाले मुख खोलेका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आज जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए। यसैबेला उनले बोलेका हुन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ नयाँ वर्षको शुभकामना दिँदै जारी भिडिओ सन्देशमा पूर्वराजा शाहले उल्लेख गरेका छन्।
Read More
रोल्पा कोर्चाबाङ लाप्चुन कोलघैराकि  सुस्मिता घर्ति सम्पर्क बिहिन

रोल्पा कोर्चाबाङ लाप्चुन कोलघैराकि सुस्मिता घर्ति सम्पर्क बिहिन

रोल्पा जिल्ला माडी गाउँपालिका–६, कोर्चाबाङ लाप्चुन कोलघैरा निवासी सुस्मिता घर्ति मगर अन्दाजी ४२ वर्षकि माडी गाउँपालिका–५, भाबाङ बाङतर्फ बिरामी आफन्तलाई भेट्न मिति २०८१/१२/२८ गते हिडेकी तर अहिलेसम्म सम्पर्क बिहिन भएका छन् । आफन्त वा परिवारको सम्पर्कमा आउनुभएको छैन। सम्भावित स्थानहरूमा धेरै खोजतलास गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैन। यदि सुस्मिता घर्ति मगरलाई देख्नु भएको छ वा हाल उहाँको अवस्थाबारे कुनै जानकारी छ भने उहाँको श्रीमान 9847996953 , छोरी 9746415429 ,छोरी 9809706568 को नम्बर वा नजिकैको प्रहरी चौकीमा पनि जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ । भनेर उनका आफन्तले सूचना गरेका छन् । यदि तपाई कोही कसैले देखिनु भएका सूचना गरिदिनु…
Read More
रोल्पामा चट्याङका कारण एक किशोरीको मृत्यु, दुई गम्भीर घाइते

रोल्पामा चट्याङका कारण एक किशोरीको मृत्यु, दुई गम्भीर घाइते

टेक मगर रोल्पा, वैशाख २८ – सुनिल स्मृति गाउँपालिका–५ अन्तर्गत काप्झिङ्ग र बुद्रीबास बस्तीमा बिहीबार राति करिब १२ बजे आएको भीषण हावाहुरीसहितको चट्याङले ठूलो क्षति पुर्‍याएको छ। चट्याङको प्रहारबाट रोल्पा नगरपालिका–१०, धवाङ कुतिवाङ निवासी जम्के खत्रीकी १६ वर्षीया छोरी धनमाया खत्रीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। यस दुखद घटनामा तिक बहादुर खत्रीका १५ वर्षीय छोरा नवीन खत्री र बुद्रीबास निवासी तिक बहादुर घर्तीकी १३ वर्षीया छोरी लिला घर्ती गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय स्तरमा तत्काल उपचार भइरहेको जनाइएको छ। यस घटनामा प्रबल घर्तीका दुई वटा बाख्रा समेत चट्याङ लागेर मरेका छन्। चट्याङका कारण मानवीय तथा पशुजन्य क्षति हुनुका…
Read More
माओवादी स्कुलिङ अन्तर्गत आज रोल्पानगर पालीकामा हुँदै

माओवादी स्कुलिङ अन्तर्गत आज रोल्पानगर पालीकामा हुँदै

नेकपा (माओवादी केन्द्र ) रोल्पाले जिल्ला भर संचालन गरेको दुई दिने स्कुलिङको अन्तिम पालीका रोल्पा नगरपालिका भैरहेको छ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )ले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक वैचारिक क्षेत्रमा तिखार्नका निम्ति सबै स्थानीय तहहरूमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिएको छ। हालै सम्पन्न माओवादी जिल्ला समन्वय समितिको बैठकबाट स्कुलिङ संचालन गर्ने निर्णय पारित गरेको थियो । जसमा रुन्टिगढि गाउँपालिकामा ५ र ६ गते , ७ र ८ गते त्रिवेणी गाउँपालिकामा , माडी गाउँपालिकामा ९ र १० गते गंगादेबमा ,१२ र १३ गते परिवर्तनमा, १४ र १५ गते थवाङमा, १६ र १७ गते सुनसरीमा ,१८ र १९ गते लुङ्गीमा ,२१ र २२ गते…
Read More
मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’  सार्वजनिक  

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’  सार्वजनिक  

काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ । https://www.youtube.com/watch?v=HxG3JViMgvU
Read More
रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

खुमबहादुर सुनार / लिवाङ - नगरपालिका–१० स्थित धबाङ आसपासका क्षेत्रमा पाइने एक विशेष प्रकारको ढुङ्गा, जसलाई स्थानीय भाषामा 'खरी ढुङ्गा' भनिन्छ, पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको छ। हाल लिवाङमा बसोबास गर्दै आएका धबाङ निवासी युवा व्यवसायी तथा समाजसेवी सफल बुढा मगरले यस ढुङ्गाको फोटो सार्वजनिक गर्दै यसको प्रचार–प्रसारमा जोड दिएका छन्। बुढा मगरका अनुसार यो ढुङ्गा विशेष प्रकारको छ, जुन सौन्दर्य, निर्माण सामग्री, र औद्योगिक प्रयोगका हिसाबले बहुप्रयोगी देखिएको छ। उनले आफ्नो फेसबुकमा यस ढुङ्गाको तस्बिरहरू राख्दै स्थानीय सरकार र सरोकारवालाहरूलाई यसको वैज्ञानिक परीक्षण, प्रचार, र व्यवसायिक उपयोगतर्फ ध्यान दिन आग्रह गरेका छन्। 'खरी ढुङ्गा' नाम दिइएको यो ढुङ्गा…
Read More
रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने ‘खरी ढुङ्गा’ : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल

रोल्पाको धबाङमा पाइने 'खरी ढुङ्गा' : बहुउपयोगी प्राकृतिक सम्पदाको प्रचारमा सफल बुढा मगरको पहल खुमबहादुर सुनार / लिवाङ ,रोल्पा चैत २४ गते / रोल्पा नगरपालिका–१० स्थित धबाङ आसपासका क्षेत्रमा पाइने एक विशेष प्रकारको ढुङ्गा, जसलाई स्थानीय भाषामा 'खरी ढुङ्गा' भनिन्छ, पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको छ। हाल लिवाङमा बसोबास गर्दै आएका धबाङ निवासी युवा व्यवसायी तथा समाजसेवी सफल बुढा मगरले यस ढुङ्गाको फोटो सार्वजनिक गर्दै यसको प्रचार–प्रसारमा जोड दिएका छन्। बुढा मगरका अनुसार यो ढुङ्गा विशेष प्रकारको छ, जुन सौन्दर्य, निर्माण सामग्री, र औद्योगिक प्रयोगका हिसाबले बहुप्रयोगी देखिएको छ। उनले आफ्नो फेसबुकमा यस ढुङ्गाको तस्बिरहरू राख्दै स्थानीय सरकार र सरोकारवालाहरूलाई…

रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश

रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछाने लाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेश बिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो। उच्च अदालतको आदेश बिरूद्ध पनि सर्बोच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ। अब रविलामिछानेलाई त्यता जाने वा नजाने कुनै निश्चिति छैन ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search