Yug Post

श्रीलंकामा नयाँ राष्ट्रपति दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रीलंकामा नयाँ राष्ट्रपति दिसानायकाले मन्त्रीमण्डल  गठन गरेका छन्।

श्रीलंकामा नयाँ राष्ट्रपति दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रीलंकामा नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले म‌गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्। उनले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन्। संसद विघटन भएपछि उनीहरूले कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन्।   ‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ’, पार्टीका सदस्य नमल करुणारत्नेले सञ्चारकर्मीलाई भने, ‘त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ।’ पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले हालै राष्ट्रपति चुनावमा जीत हासिल गरेका थिए।   श्रीलङ्काको २२५ सदस्यीय संसदमा हाल उनको…
Read More
श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रील‌काका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले म‌गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्। उनले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन्। संसद विघटन भएपछि उनीहरूले कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन्।   ‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ’, पार्टीका सदस्य नमल करुणारत्नेले सञ्चारकर्मीलाई भने, ‘त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ।’ पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले हालै राष्ट्रपति चुनावमा जीत हासिल गरेका थिए।   श्रीलङ्काको २२५ सदस्यीय संसदमा हाल उनको…
Read More
रोल्पा हान्जबाङमा चट्याङ लागेर एक महिलाको निधन

रोल्पा हान्जबाङमा चट्याङ लागेर एक महिलाको निधन

रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका वडा नं. ५ हान्जबाङ घर भएका ४२ वर्षीय चन्द्रकलि वलिकाे चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। आज दिउँसो १ बजेर ३० बज्ये तिर मकै भाच्न बारीमा गएको बेला चट्याङले लागेर मृत्यु भएको एक स्थानीयले युगपोष्टसँग बताए।
Read More
रोल्पाको हान्जबाङमा चट्याङ लागेर एक महिलाको मृत्यु ।

रोल्पाको हान्जबाङमा चट्याङ लागेर एक महिलाको मृत्यु ।

रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका वडा नं. ५ हान्जबाङ घर भएका ४२ वर्षीय चन्द्रकलि वलिकाे चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। आज दिउँसो १ बजेर ३० मिनेट जादा चट्याङ परेको प्रहरीले बताएको छ । उनको घरमा भने सामान्य क्षति भएको छ ।
Read More
प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी ओली अमेरिका प्रस्थान

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने…
Read More
माडी गापा रोल्पामा भ्रष्टाचार भयो भन्नुको कारण  यस्तो रहेछ

माडी गापा रोल्पामा भ्रष्टाचार भयो भन्नुको कारण यस्तो रहेछ

नेपाल कम्युनिस्ट पार्टी रोल्पा नामक फेसबुक पेज दुई दिन अगाडि भनिएको थियो ´जम्मा रकमको १० प्रतिशत मात्र ३६०००० लैजानुस बाकी हामीले बाँडफाँड गरीसक्यौं भनेर कर्मचारीले भनेपछि म यती लैजान भनेको पालिका अध्यक्ष मित्रमणीले स्वीकार गरेका छन् ` यस विषयमा ध्यानाकर्षण गर्दै आज माडी गाउँपालीकाले विज्ञप्ति मार्फत भन्डाफोर गरेको छ। विज्ञप्तिमा भनिएको छ केहि दिन पहिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता तथा जिल्लाका केहि कार्यकर्ताहरुले माडी गाउँपालीका अध्यक्षलाई चन्दा मागेको र चन्दा दिननसके कुरा भएको चाहिँ सत्य हो। विज्ञप्तिमा भनिएको छ चन्दा माग्नु पनि भ्रष्टाचार हो भन्ने वार्तालाप भएकोमा उल्टो जनतालाई भ्रम पार्न अध्यक्ष तथा कर्मचारीलाई बदनाम गर्न भ्रामक टिप्पणी गरेको…
Read More
दुर्गा प्रसाईंसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध उनीहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो।पक्राउ पुर्जी जारी भएको हाे। चरित्र हत्या गरेको भन्दै प्रसाईंविरुद्ध नेपाल प्रहरीकाे साइबर ब्युरोमा उजुरी परेको थियो। साेही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गर्न अदालतबाट अनुमति माग गरेको थियाे।
Read More
चन्दा नदिएको कारण आरोप लगाएका हुन : अध्यक्ष मित्रमणि

चन्दा नदिएको कारण आरोप लगाएका हुन : अध्यक्ष मित्रमणि

चन्दा नदिएको कारण पालिका अध्यक्षले यति १० प्रतिशत रकम खान्न भनेर कर्मचारीलाई नै फिर्ता गर्‍यो भन्ने आरोप लगाएका हुन। नेपाल कम्युनिस्ट पार्टी रोल्पा भन्ने फेसबुक पेज बाट भाद्र ३१ गते यस्तो कुरा लेखेर पोस्ट भयो ´ रोल्पा जिल्ला अन्तर्गत माडी गाउँ पालिकाका कर्मचारी मध्यका दुई चार जना नाइकेहरु भ्रष्ट भएको पुस्ती भएको छ । जम्मा गरिएको १००% कमिसनबाट तपाईंलाई १०% मात्रै छुटट्याइ दिएका छौँ त्यो मध्य ३६००००! तिनलाख साठी हजार लिनुहोस र ९०% केहि कर्मचारीहरुले मात्रै बाटी सकियौ अध्यक्ष ज्यु भनेर कर्मचारीले माडी गाउँ पालिका अध्यक्ष अमर सिह घर्ती ( क मित्रमणि ) लाई दिए पछि तिमि कर्मचारीहरुले कुल कमिसनको…
Read More
समितिले रबिलाई कार्वाहीको सिफारिस तर उनले भन्छन् किलिन चिट पाए

समितिले रबिलाई कार्वाहीको सिफारिस तर उनले भन्छन् किलिन चिट पाए

सोमबार प्रतिनिधिसभाको बैठकबाट पारित भइ सरकारलाई कार्यान्वयनका लागि समेत सिफारिस भएको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकममा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने सहित चार जनालाई जिम्मेवार ठहर्‍याइ कारबाहीको सिफारिस गरिएको छ । प्रतिबेदन सार्वजनिक हुन बितिकै रास्वपा पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रतिबेदन लामिछानेले ‘हामीमाथि लागेको आरोप समितिले खारेज गरेको’ दाबी गरेका छन् । ‘हामीमाथि जे आरोप लगेको थियो, त्यो आरोप खारेज भएको छ । पूर्ण रुपमा । यति लामो समयसम्म हामी त्यो आरोप सहेर बसेका थियौं । जुन प्रताडना भएको थियो, समितिले स्पष्ट पारेको छ,’ लामिछानेले भने, ‘सहकारीको रकम अपचलन गर्नमा सहकारीको पैसा गोर्खा मिडियामा ल्याउनमा हाम्रो कुनै पनि भूमिका छैन ।’ उनले अझै यो…
Read More
नेकपा (माओवादी केन्द्र)ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न

नेकपा (माओवादी केन्द्र)ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न

नेकपा (माओवादी केन्द्र) ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न भएको छ। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। माओवादीका सांसद लेखनाथ दाहालका अनुसार सोमबारको बैठक सञ्चालन गर्न दिने कुरा भएको छ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रतिनिधि सभामा विरोध गर्दै आएको छ। माओवादीको विरोधपछि आइतबारको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो। ‘प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने भएकोले आजको बैठकमा अवरोध नगर्ने कुरा भएको छ,’ सांसद दाहालले भने।  प्रधानमन्त्री ओलीले संयुक्त…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search