Yug Post

Day: २३ श्रावण २०८२ २१:२१

माओवादी केन्द्र सुनिलस्मृती गाउँपालिका ३ नम्बर वडा उपल्लो खारामा आइती बि.कको अध्यक्षतामा समिती गठन

माओवादी केन्द्र सुनिलस्मृती गाउँपालिका ३ नम्बर वडा उपल्लो खारामा आइती बि.कको अध्यक्षतामा समिती गठन

(माओवादी केन्द्र) सुनिलस्मृती गाउँपालिका ३ नम्बर वडा उपल्लो खारामा कनेकपामरेड आइती बि.क. को अध्यक्षतामा १५ सदस्यीय टोल समिती गठन भएको छ । गाउँपालिका जेष्ठ कम्युनिस्ट मंचका सदस्य कमरेड धन बहादुर बिष्टको अध्यक्षतामा शुरु भएको भेलाको संचालन पार्टीको ३ नम्बर (मिझिङ)वडा अध्यक्ष कमरेड प्रेम बिष्टले गर्नु भयो भने पार्टीको लुम्बिनी प्रदेश सल्लाहकार समिती सदस्य कमरेड खगेन्द्र कुमार बिष्ट प्रमुख अतिथि रहेको उक्त भेलामा पार्टीको सुनिलस्मृती गाउँपालिका अध्यक्ष कमरेड रत्न महरा विशिष्ट अतिथि साथै पार्टीकै गाउँपालिका समिती सचीव सुदर्शन पुन मगर कोषाध्यक्ष .धिरज घर्ती , गाउँपालिका सचिवालय सदस्य तथा मिझिङ इन्चार्ज, सह-इन्चार्ज क्रमश क. वीर बहादुर रोका र क. रिता थापा गाउँपालिका…
Read More
माओवादी नेताहरूले छोराछोरीलाई अब सार्वजनिक बिधालयमा पढाउँनु पर्ने

माओवादी नेताहरूले छोराछोरीलाई अब सार्वजनिक बिधालयमा पढाउँनु पर्ने

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै पढाउनुपर्ने बताएका छन्। अध्यक्ष प्रचण्डले शिक्षा विधेयक संसद्मा पुग्न नेकपा एमाले र नेपाली कांग्रेसका कारण ढिलो भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । अखिल क्रान्तिकारीको आयोजनामा बिहीबार भएको‘विद्यार्थीसँग अध्यक्ष प्रचण्ड’ शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानले नै सबैलाई समान शिक्षा दिने व्यवस्थाको परिकल्पना गरेको बताए। उनले निजी शिक्षालाई विस्तारै नियन्त्रण गर्दै राज्यले शिक्षामा सबैलाई समान अवसर प्रदान गर्ने नीति बनाउनुपर्नेमा जोड दिए । उनले समाजवादउन्मुख शिक्षा नीति अपनाए धनी र गरिव भनेर शिक्षामा विभेद नहुने बताए ।‘उच्च शिक्षामा देखापरेका समस्या समाधान…
Read More
त्रिवेणी गाउँपालिका ७ नम्बर वडाले २५२ जनालाई भत्ता वितरण

त्रिवेणी गाउँपालिका ७ नम्बर वडाले २५२ जनालाई भत्ता वितरण

त्रिवेणी गा.पा.वडा नं ७ तिलामा आ.व.२०८१/०८२ को चाैथाे त्रैमासिक सामाजिक सुरक्षा भत्ता २५२ जनालाई वितरण गरिएको छ । वितरण कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य र वडाका कर्मचारीहरु , बैंक शाखा प्रबन्धक तथा कर्मचारी बिरेन्द्र मा.वि.गाङका प्र.अ बर्मन बुढा मगर र स्काउट बिद्यार्थी सहभागी थिए। पालिकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि । प्राप्त गर्ने २२५ जना खुसी भएर घर फर्केका छन् ।
Read More
माडी गाउँपालिकाको  आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न

माडी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार माडी गाउँपालिकाको वडा नं. ६, कोर्चाबाङमा कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षासमेत गरिएको छ । कार्यक्रममा गाउँपालिकाले गरेको कार्यसम्पादन उत्कृष्ट रहेको भएपनि जनताका सरोकारका विषय अझै सम्बोधन गर्नुपर्ने सहभागीले बताएका थिए । कार्यक्रममा सहभागी स्थानीय मानबहादुर घर्तीले गीतको माध्यमबाट नाङखोलाको पुल जिर्ण भएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै कोर्चाबाङकै स्थानीय नन्दकुमारी पुनमगरले आइपास नेपालले किशोरकिशोरी सम्बन्धी तालिम दिइ विभिन्न काममासमेत खटाएको स्मरण गराउँदै ती तालिमप्राप्त जनशक्तिलाई किशोरकिशोरीको प्रजनन् स्वास्थ्य, बालविवाह न्यूनीकरण लगायतका विषयमा परिचालन गर्नसक्ने सम्भावनाका विषयमा जानकारी गराउनुभएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search