त्रिवेणी गा.पा.वडा नं ७ तिलामा आ.व.२०८१/०८२ को चाैथाे त्रैमासिक सामाजिक सुरक्षा भत्ता २५२ जनालाई वितरण गरिएको छ ।
वितरण कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य र वडाका कर्मचारीहरु , बैंक शाखा प्रबन्धक तथा कर्मचारी बिरेन्द्र मा.वि.गाङका प्र.अ बर्मन बुढा मगर र स्काउट बिद्यार्थी सहभागी थिए।
पालिकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि । प्राप्त गर्ने २२५ जना खुसी भएर घर फर्केका छन् ।


