(माओवादी केन्द्र) सुनिलस्मृती गाउँपालिका ३ नम्बर वडा उपल्लो खारामा कनेकपामरेड आइती बि.क. को अध्यक्षतामा १५ सदस्यीय टोल समिती गठन भएको छ ।
गाउँपालिका जेष्ठ कम्युनिस्ट मंचका सदस्य कमरेड धन बहादुर बिष्टको अध्यक्षतामा शुरु भएको भेलाको संचालन पार्टीको ३ नम्बर (मिझिङ)वडा अध्यक्ष कमरेड प्रेम बिष्टले गर्नु भयो भने पार्टीको लुम्बिनी प्रदेश सल्लाहकार समिती सदस्य कमरेड खगेन्द्र कुमार बिष्ट प्रमुख अतिथि रहेको उक्त भेलामा पार्टीको सुनिलस्मृती गाउँपालिका अध्यक्ष कमरेड रत्न महरा विशिष्ट अतिथि साथै पार्टीकै गाउँपालिका समिती सचीव सुदर्शन पुन मगर
कोषाध्यक्ष .धिरज घर्ती , गाउँपालिका सचिवालय सदस्य तथा मिझिङ इन्चार्ज, सह-इन्चार्ज क्रमश क. वीर बहादुर रोका र क. रिता थापा गाउँपालिका सदस्य तथा स्थानीय सरकार ३ नम्बर वडा अध्यक्ष दुर्गा विष्ट , रोल्पा जलजला यातायात प्रालिका अध्यक्ष तथा पार्टीको पुर्व गाउँपालिका सदस्य संकर विष्ट लगायतका अतिथिहरुको सहभागिता रहेको टोल भेला भएको हो।
भेलाले आरति बि क को नेतृत्वमा टोल समिति सर्बसहमतिले निर्बाचित गरेको छ। उपाध्यक्षमा
किमलाल ओलि , सचिव तारा देबि थापा ,कोषाध्यक्ष , चन्द्रा सन्यासी
सदस्यहरुमा अम्बर घर्ती, तिल बहादुर विष्ट , लक्ष्मी बिष्ट ,गोपाल बिष्ट , . त्रिभान कार्की , लोकेन्द्र थापा , आइते बिष्ट , बुत्माला बिष्ट रहेका छन् ।


