१४ श्रावण २०८२ २१:५६
१४ श्रावण २०८२ २१:५६
युगपोष्ट समाचार सावन १३ , लुङ्ग्री गाउँपालिका वडा नं. ३ मा रहेको तालपोखरी युवा क्लवले निमार्ण गरेको ट्रष्ट ब्रिज आज उद्घाटन गरिएको छ । युवा क्लवको आफ्नै कोष र अन्य सहयोगीहरु बाट रकम जुटाएर क्लवले पुल निमार्ण गरेको हो । आज एक औपचारीक कार्यक्रमका विच उद्घाटन गरिएको छ । क्लवका अध्यक्ष महेन्द्र न्यौपानेको अध्यक्षतामा सुरु भएको भएको कार्यक्रमको प्रमुख अतिथिमा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा लुङ्ग्री गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नेम बहादुर खड्का रहनु भएको थियो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले भने ´स्थानीय…