Yug Post

Day: ५ चैत्र २०८१ १९:१६

अनेरास्ववियुको ३५ वर्षे गढ अखिल (क्रान्तिकारी )ले भत्कायो

अनेरास्ववियुको ३५ वर्षे गढ अखिल (क्रान्तिकारी )ले भत्कायो

भोजपुर क्याम्पसमा अखिल( क्रान्तिकारी ) ले पहिलोपटक अनेरास्ववियु र नेविसंघको गठबंधन लाई पराजित गर्दै ४६ देखिको अनेरास्ववियुको गढ भत्काएको छ। स्ववियु निर्वाचनको इतिहासमा अधिकांश समय एमाले निकट अनेरास्ववियुले नेतृत्व गर्दै आएको छ । अनेरास्ववियुले ४६ सालदेखि ८ पटक चुनाव जितेको छ भने कांग्रेसले करिब ३ पटक मात्रै यहाँ स्ववियु जितेको छ। यसपालि नेविसंघ र अनेरास्ववियुको गठबन्धन भएको थियो र नेतृत्व नेविसंघको पोल्टामा गएको थियो विगतमा एक्ला एक्लै भिड्दा पनि भोजपुर क्याम्पसको स्ववियुमा एमाले र कांग्रेसनिकट विद्यार्थीहरू नै स्ववियुको नेतृत्वमा पुग्थे । तर, मंगलबार भएको स्ववियु निर्वाचनको नतिजाले यी दुवै दललाई नराम्रो धक्का दिएको छ । याहाँको स्ववियुको नेतृत्व नेकपा (माओवादी…
Read More
नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

नेविसंघको ३० वर्षे किल्लामा अखिल (क्रान्तिकारी )ले रातो झण्डा फहरायो

स्ववियु अपडेट, पाल्पा - त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल( क्रान्तिकारी) विजयी भएको छ। अखिल( क्रान्तिकारी)का मिलन घर्तीमगरले विजय प्राप्त गरेपछि ३० वर्षदेखिको कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ को किल्ला भत्किएको छ। मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए । सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले…
Read More
रोल्पा नमुना क्याम्पसका संचालक समिति र क्याम्पस प्रमुखले नै धादली गरि स्ववियु घोषणा गरेको आरोप

रोल्पा नमुना क्याम्पसका संचालक समिति र क्याम्पस प्रमुखले नै धादली गरि स्ववियु घोषणा गरेको आरोप

राेल्पा नमुना क्याम्पका क्याम्पस प्रमुख र संचालन समितीले नै धादली अनियमितता गरि स्ववियु घोषणा गरेको आरोप लागेको छ। हिजो चैत पाँच गते सम्पन्न स्ववियु निर्वाचनहुँदा त्यस्तो भएको अखिल (क्रान्तिकारी)का स्ववियु सभापति का उम्मेदवार दिपेन्द्र डाँगी आफ्नो फेसबुक मार्फत जनाएका छन् । उनी लेख्छन् चुनाव भनेकाे लाेकतान्त्रिक विधि,पद्धति र प्रकृया हाे हामी परिणाम स्विकार्छाै। संगठन दर्ता नगर्दा सम्म ८६जना बिद्यार्थी संख्या काे आधारमा हाम्रो गाैरव शालि संगठन अखिल (क्रान्तिकारी) ले संगठन दर्ता गर्याे पछि अन्तिम नामावली प्रकाशनमा १३१ जना काे नामावली आयाे।नामावली प्रकाशनमा पनि अनियमितता र धाद्ली पुर्ण थियाे। उनले भन्छन् । उनी लेख्छन् ४ जना अखिल क्रान्तिकारी का साथिहरु काेअन्तिम…
Read More
देशको ७३ क्याम्पसमा ठुला संघ संगठनलाई अखिल( क्रान्तिकारी )ले पराजित गर्दै पहिलो संगठन बन्यो

देशको ७३ क्याम्पसमा ठुला संघ संगठनलाई अखिल( क्रान्तिकारी )ले पराजित गर्दै पहिलो संगठन बन्यो

काठमाडौ - स्ववियु चुनावको मत परिणामहरु घोषणा भइरहदा अखिल (क्रान्तिकारी) ७१ स्थानमा विजयी भएर पहिलो संगठन भएको छ। उपत्यका भित्रको देशै ठुलो शिक्षा क्याम्पस सानोठिमी क्याम्पस भक्तपुरमा अखिल क्रान्तिकारी का नरेन्द्र सिंह ठगुन्नाको प्यानल ,बिराटनगरको नर्सिङ क्याम्पस मा क्रान्तिकारीकै रोहित ताचुरिया प्यानलै , कोसि प्रदेशकै ठूलो डिग्री क्याम्पसमा प्रीतम शाह को प्यनलै , सल्यानको जनकल्याण क्याम्पसमा गणेश ओलीको प्यानलै विजयी भएका छन् । जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा प्रकाश पुडासैनी, काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अपार पराजुली विजयी भएका हुन्। यो समाचार तयार पार्दा सम्म मुलुक…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search