Yug Post

Day: २३ माघ २०८१ २२:०६

रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको २ करोड बारे विज्ञप्ति

रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षको २ करोड बारे विज्ञप्ति

रोल्पाको त्रिवेणी गाउँपालीका अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमनी डाँगीले आफ्नो बारेमा २ करोड भ्रष्टाचार गरेको आरोप प्रति विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा भनिएको छ ‘लुम्बिनी प्रदेश रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ रानागाउँमा संचालित रोल्पा चुनढुङ्गा प्रालि र शिवश्वरुप खनिज उद्योग प्रालि हरुले उत्खनन गरिरहेको खानी उत्खननको विषयलाई लिएर रानागाउँका बासिन्दाहरुले विभिन्न मागहरु राखेर विगत केहि समय यता आन्दोलनरत छन् । पटक पटक वडा तथा गाउँपालिकामा निवेदन दिएको र आफुहरु उद्योगीहरुबाट पिडित भएको आज भन्दा झण्डै ३ बर्ष पहिले उद्योगीले १० महिना भित्र आफ्नो जग्गाहरु किनिदिने भनेर वयाना लगाएको र आफ्नो बारीबाट सडक खन्दा खेति योग्य जमिन खण्डहर…
Read More
रोल्पा त्रिवेणी गाउँपालीका अध्यक्ष र उपाध्यक्षले  २ करोड मागेको आरोप प्रति खण्डन

रोल्पा त्रिवेणी गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड मागेको आरोप प्रति खण्डन

रोल्पाको त्रिवेणी गाउँपालीका अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमनी डाँगीले आफ्नो बारेमा २ करोड मागेको आरोप प्रति विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा भनिएको छ ‘लुम्बिनी प्रदेश रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ रानागाउँमा संचालित रोल्पा चुनढुङ्गा प्रालि र शिवश्वरुप खनिज उद्योग प्रालि हरुले उत्खनन गरिरहेको खानी उत्खननको विषयलाई लिएर रानागाउँका बासिन्दाहरुले विभिन्न मागहरु राखेर विगत केहि समय यता आन्दोलनरत छन् । पटक पटक वडा तथा गाउँपालिकामा निवेदन दिएको र आफुहरु उद्योगीहरुबाट पिडित भएको आज भन्दा झण्डै ३ बर्ष पहिले उद्योगीले १० महिना भित्र आफ्नो जग्गाहरु किनिदिने भनेर वयाना लगाएको र आफ्नो बारीबाट सडक खन्दा खेति योग्य जमिन खण्डहर भएको,…
Read More
रोल्पा त्रिवेणी गाउँपालीको अध्यक्ष र उपाध्यक्षले सिमेन्ट उद्योगसँग २ करोड मागेको आरोप

रोल्पा त्रिवेणी गाउँपालीको अध्यक्ष र उपाध्यक्षले सिमेन्ट उद्योगसँग २ करोड मागेको आरोप

रोल्पाको त्रिवेणी गाउँ पालीका ३ रानागाउँमा चुनढुंगा विवादमा नयाँ विषय उठाउन भएको छ। गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड सहयोग दिन होइन भने त्यहाँको सबै कामकाजको जिम्मा हामीलाई दिन भनेर सगरमाथा सिमेन्टको साहुँ पियल साघाईसँग प्रस्ताव गरेको खुलेको छ। त्रिवेणी गाउँपालीकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा २०७९ को स्थानीय चुनावबाट निर्वाचित अध्यक्ष कर्ण बाठा र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष लेखमनी डाँगी छन् । २०८१ माघ २२ गतेको पाचाैँ अधिवेशनको साताैं बैठक मा लुम्बिनी प्रदेश संसद तथा निवर्तमान प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले सम्बोधन गर्दै भनेका छन् "रोल्पाको त्रिवेणी गाउँपालीका ३ रानागाँउमा चुनढुंगा उत्खनन गर्ने सगरमाथा सिमेन्टको साहुँ…
Read More
कर्णाली बिम्ब: समाजशास्त्रीय अध्ययनको महत्त्वपूर्ण पुस्तक

कर्णाली बिम्ब: समाजशास्त्रीय अध्ययनको महत्त्वपूर्ण पुस्तक

भुमिका लेखकद्धय टंक प्रकाश के.सी र गणेश रावतद्धारा लिखित तथा सङ्कलित पुस्तक 'कर्णाली बिम्ब' को पाण्डुलिपि पढ्ने अवसर प्राप्त भयो । यस पुस्तकको सम्पादन तथा भूमिका लेखन गरिदिनु पर्यो सर भन्दै केसी जी तिहार अगाडि मेरो घरमा मलाई खोज्दै आउनुभयो । मैले अरू कुनै व्यावसायिक पुस्तकहरू त हेर्ने गरेको छैन, त्यो मेरो रुचिको विषय पनि होइन, खै तपाइँको पुस्तक कस्तो छ भनेर प्रतिकृया दिएँ। उहाँले मैले कर्णाली प्रदेशको परिचय झल्किने र पर्यटन प्रवर्द्धनलाई पनि टेवा पुगोस् तथा कर्णालीबारे जान्न चाहने जोकोहीलाई पनि अध्ययन सामग्री बनोस् भन्ने उद्देश्य राखेर लेखेको र सङ्कलन गरेको छु सर तपाइँले हेर्नुभयो भने यसलाई अझ राम्रो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search