Skip to main content

Yug Post

Day: २७ कार्तिक २०८२ १६:२८

निलो प्रेम : मनोवैज्ञानिक यथार्थ र नव प्रेमको जीवन्त कथा

निलो प्रेम : मनोवैज्ञानिक यथार्थ र नव प्रेमको जीवन्त कथा

✍️टंक प्रकाश के.सी पुरुषोत्तम बजगाईँद्वारा लिखित निलो प्रेम समकालीन नेपाली उपन्यास साहित्यमा प्रस्तुत एउटा नवीनतम कृति हो, जसले युवावस्थाको प्रेम, सपना, अध्ययन र जीवन–संघर्षलाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ। काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएका र हाल अमेरिकामा बसोबास गर्दै आएका बजगाईँ सूचना प्रविधिका विद्यार्थी हुन्। उच्च शिक्षा अध्ययनका क्रममा परदेशमा रहँदै नेपाली भाषामा लेखन गर्नुपर्ने प्रेरणा र मातृभूमिप्रतिको आत्मीयताले उनीभित्र सिर्जनशील चेतना जगाएको देखिन्छ। साहित्यमा नयाँ धार ल्याउने प्रयासका रूपमा बजगाईँको यो पहिलो प्रकाशित कृति भए तापनि यसले नेपाली साहित्यमा उल्लेखनीय उपस्थिति जनाउन सफल भएको छ। निलो प्रेम नामले नै संकेत गर्छ—यो प्रेमको कथा मात्र होइन, निलो रंगले प्रतीक गर्ने गहिरो भावना,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search