Skip to main content

Yug Post

Day: ११ चैत्र २०८१ १८:२९

कुलमान हटाउने निर्णय तत्काल  फिर्ता लिन माओवादीको माग

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

१२ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई फिर्ता लिन माग गरेका हुन् । ‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ ।` ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’ माओवादीले भनेको छ । कुलमान घिसिङलाई हटाउने निर्णय गरे सँगै प्रायोजित दुष्प्रचार सुरु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search