Yug Post

Day: ३ भाद्र २०८२ १९:३७

जसपा नेपालका संसद सहित दर्जन कार्यकर्ता पक्राउ

जसपा नेपालका संसद सहित दर्जन कार्यकर्ता पक्राउ

काठमाडौं । मधेश प्रदेशका सांसद किरण साहसहित एक दर्जनभन्दा बढी जसपा नेपालका कार्यकर्ता पक्राउ परेका छन् । गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध आन्दोलन गरिरहेका उनीहरुले प्रहरीले पक्राउ गरेको हो । गौर नरसंहारमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएकोे थियो । उनीहरु काठमाडौंको माइतीघर र बबरमहलमा मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परेका हुन् ।
Read More
३ बर्षभित्र किसान परिचयपत्र दिने सरकारको तयारी

३ बर्षभित्र किसान परिचयपत्र दिने सरकारको तयारी

काठमाण्डौ – सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र थप व्यवस्थित गर्ने लक्ष्यका साथ किसान पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आउँदो तीन वर्षभित्र सबै किसानलाई परिचयत्र दिने सरकारको दाबी छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेशको कृषिक्षेत्र हेर्ने मन्त्रालय र पालिकाले आवश्यक काम गर्नेछन् । खाद्य प्रणाली विविधीकरण, पाककलामा अन्वेषण र उच्च मूल्यको औद्योगिक बाली प्रशोधन सम्बन्धी उद्योगको प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पाँचवर्षे खाद्य प्रणाली रुपान्तरणको रणनीतिक योजनामा कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, आत्मनिर्भर हुने र औद्योगिकीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । यो रणनीतिको सोच…
Read More
उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोगको तयारी

उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोगको तयारी

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन्। एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दल कार्यालय पुगेर मंगलबार बिहान १० बजेदेखि नै हस्ताक्षर गरिरहेका छन् भने कांग्रेसका सांसदहरूलाई पनि 'दिउँसो २ बजेभित्र संसदीय दल कार्यालय आउनू' भनिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ, जहाँ उपसभामुखलाई पदबाट हटाउनेबारे छलफलकेन्द्रित छ। सोमबार साँझपख प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासहित दुवै दलका शीर्ष नेताहरू बालुवाटारमा कुराकानी गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले उपसभामुखले आचरण अनुकूल काम नगरेको पाइएकोले हटाउनुपर्ने कुरा राखेको र त्यसमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search