Yug Post

Day: ३१ श्रावण २०८२ २१:४४

घोराहीको दीपशिखा चोक नजिक मोटर साइकल दुर्घटना

घोराहीको दीपशिखा चोक नजिक मोटर साइकल दुर्घटना

घोराहीको दीपशिखा चोक नजिक मोटरसाइकल दुर्घटना भएको छ। दाङ प्रत्यक्षदर्शीहरूका अनुसार दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न व्यक्तिहरूको अवस्था र परिचयबारे विस्तृत विवरण आउन बाँकी छ।
Read More
उता अदालतले८ वर्ष कैद फैसला ,यता उनले निर्माण गरेको भरत ताल भाइरल

उता अदालतले८ वर्ष कैद फैसला ,यता उनले निर्माण गरेको भरत ताल भाइरल

उता विशेष अदालतले ८ वर्ष कैद सुनायो यता उनले निर्माण गरेको भरत ताल भाइरल भएको छ। सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । २१ साउनमा विशेष अदालतले मेयर थापा, नगरपालिकाका कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेललाई ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको प्रमाणित गर्दै दोषी ठहर गरेको थियो । बिहीबार सजाय निर्धारण गर्दै अदालतले थापा, पोखरेल र पौडेललाई जनही ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना गर्ने आदेश दिएको हो । साथै, पीडित राहत कोषमा ४०…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search