घोराहीको दीपशिखा चोक नजिक मोटरसाइकल दुर्घटना भएको छ। दाङ
प्रत्यक्षदर्शीहरूका अनुसार दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न व्यक्तिहरूको अवस्था र परिचयबारे विस्तृत विवरण आउन बाँकी छ।


