Yug Post

Day: १५ श्रावण २०८२ २२:०२

सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला ।

सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला ।

सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला । शारदा नगरपालिका ९ नेपाने सल्यान घर भएका ५० वर्षीया गिरिराज कवर साउन ७ गते घरबाट मजदुरी गर्न भन्दै भारतको चन्डिघर हिडेका थिए । आज ७ दिन सम्म पनि गन्तव्यमा नपुगेको र सम्पर्क बिहिन भएकाले कोहि कसैले देखेमा नजिकको प्रहरी र छोरी धनी कवरलाई खबर गरिदिन अपिल गरेका छन् । छोरी धनी कवरको ९८२९८४१६४३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध छ।
Read More
जनयुद्ध घोषणा गर्दा आक्रमण गरेको होलेरी चौकीमा माओवादी र प्रहरीको प्रतिमा

जनयुद्ध घोषणा गर्दा आक्रमण गरेको होलेरी चौकीमा माओवादी र प्रहरीको प्रतिमा

जनयुद्धको घोषणा गर्दा भएको होलेरी चौकी रहेको स्थानमा बन्यो माओवादी र प्रहरीको प्रतिमा नेकपा (माओवादी )ले जनयुद्ध घोषणा २०५२ साल फाल्गुन १ गते जनयुद्ध घोषणा गर्दा रोल्पा होलेरी प्रहरी चौकी आक्रमण गरेर जनयुद्धको उद्घोष गरेको थियो । दोस्रोपटक यहीँ स्थानमा माओवादीले आक्रमण गरेर ७२ जना प्रहरी र शस्त्रको संयुक्त टोलीलाई अपहरण गरेर लग्यो । एक जना राज बहादुर गिरिलाई हत्या गर्दा गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि यो स्थानलाई युद्ध पर्यटनको रुपमा स्थापित गर्न विभिन्न पहल भएका छन् । आक्रमणमा सहभागी वर्षमान पुन , ओनसरी घर्ती , नन्दकिशोर पुन , दिपेन्द्र कुमार पुन , केश बहादुर बाठा लगायत नेताहरू…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search