सल्यानका गिरिराज कवरलाई देखेमा आफन्तलाई खबर गर्नुहोला ।
शारदा नगरपालिका ९ नेपाने सल्यान घर भएका ५० वर्षीया गिरिराज कवर साउन ७ गते घरबाट मजदुरी गर्न भन्दै भारतको चन्डिघर हिडेका थिए ।
आज ७ दिन सम्म पनि गन्तव्यमा नपुगेको र सम्पर्क बिहिन भएकाले कोहि कसैले देखेमा नजिकको प्रहरी र छोरी धनी कवरलाई खबर गरिदिन अपिल गरेका छन् । छोरी धनी कवरको ९८२९८४१६४३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध छ।


