२८ असार २०८२ २१:२८
२८ असार २०८२ २१:२८
शोभाराम राना , रोल्पा - गोबिन्द मा वि दुम्ला रोल्पाका निवर्तमान प्रधानाध्यापक नर बहादुर ओलि दम्पतीका छोराछोरी बैज्ञानिक अनुशासन कर्ता , बैंकको कर्मचारी र वातावरण विज्ञ छोराछोरी बनेका छन् । विद्यार्थीका लागि असल गुरु , अभिभावकका लागि कर्तव्यनिष्ट शिक्षक , विधालयका लागि एक कुशल प्रशासक , स्टापका लागी एक असल साथी , समाजका एक बौद्धिक व्यक्तित्व र छोराछोरी लागी नमुना बुवा नर बहादुर ओलिले असार २० गते ३९ वर्ष शिक्षण पेशाबाट स-सम्मान बिदा लिए। त्रिवेणी गाउँपालिका ५ जुगार तत्कालीन जुगार गाबिस जाबल घर भएका नर बहादुर ओलिले जनजागृति मा.वि. जुँगार रोल्पाबाट बि.सं २०४३ साल देखि शिक्षण पेशामा सेवा प्रवेश गरेका…