Yug Post

Day: २३ फाल्गुन २०८१ २०:४३

जसपा नेपालका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

जसपा नेपालका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

आज सर्लाहीमा जसपाका कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकबाट उदघाटन हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन भएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले नेतृत्व गरेका छन् । अभियानले साच्चिकै तराई -मदेसमा जागरण लिएको छ। प्रत्येक जिल्लामा मर्निङ वाक ,खबरदारी सभा ,सहिद परिवार भेटघाट ,सहिद परिवारकै घरमा खाना तथा बास बस्ने र हजारौंको संख्यामा पार्टी प्रवेशको लहर चलाएका छन् । आज सर्लाहीमा जसपा नेपाल को कार्यकारिणी सदस्य तथा पुर्ब संसाद प्रमोद साह नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका छन् ।उनलाई प्रचण्डले नै पार्टीमा…
Read More
विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु  –  वर्षमान पुन

विकासको काममा भएको यो प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति म निन्दा गर्न चाहन्छु – वर्षमान पुन

टेक मगर ,रोल्पा - नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले घोराही–रोल्पा–रुकुमहुँदै डोल्पा जोड्ने शहीद मार्गको बजेट कटौती गरेर जनतासँग देखाएको प्रतिशोध र राजनीतिक पूर्वाग्रहप्रति निन्दा गरेका छन् । केपि ओली सरकारको बजेट कटौती विरुद्ध निवर्तमान अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा होलेरीमा विरोध सभा भएको हो। नेकपा (माओवादी केन्द्र )का पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा रोल्पाका एक मात्र प्रतिनिधि सभा सदस्य माननीय वर्षमान पुन नेतृत्वको अर्थमन्त्रालयले रोल्पा जिल्लाको रणनैतिक महत्त्वका योजनाहरुमा छुटाएको बजेट केपि ओली नेतृत्वको सरकारले कटौती गरेको बिरोधमा माओवादीले होलेरीमा बिरोध सभा गरेको हो। फागुन १९ गते बसेको माओवादी जिल्ला समन्वय समितिको निर्णय अनुसार सहिद मार्ग अन्तर्गतको…
Read More
तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग  गल्ती भयो भनेर  : वर्षमान पुन

तपाईहरु (अध्यक्ष र उपाध्यक्ष ) माफी माग्नुहोस जनतासँग गल्ती भयो भनेर : वर्षमान पुन

माओवादी उपमहासचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुनले सगरमाथा सिमेन्टको साहु पि यल साँघाईसँ चुनावको ऋण तिर्न त्रिवेणी गापा अध्यक्ष कर्ण बहादुर बाठा र उपाध्यक्ष लेखमनी डाँगीले २ करोड मागेमा अब उहाँहरुले जनतासँग माफिमाग्नु पर्ने बताएका छन् । सहिद मार्गको बजेट कटौतीको विरुद्ध माओवादीले होलेरीमा आयोजना गरेको बिरोध कार्यक्रममा त्यस्तो बताएका हुन् । पुनने ´एक वटा उद्योगले २/४ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिन्छ भने अप्रत्यक्षरूपमा हजारौं मानिसलाई रोजगार दिएको हुन्छ ।` उधोगीलाई सहयोग गर्नुपर्ने भन्ने भाव राख्दै उनले भने ´त्यस्तो खालको हुनुपर्नेमा हाम्रो जनप्रतिनिधिहरुको ब्येजेत भैरहेको छ। यो कुरा मिडियाहरुमा उठिरा छ।` ´जुनसुकै पार्टीको जनप्रतिनिधिलाई के अनुरोध छ भने कमसेकम विकास…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search