Yug Post

Day: १४ पुष २०८१ १८:४४

जन जागृति मा.वि जुगारले गर्यो दोस्रो त्रैमासिक परीक्षा को नतिजा प्रकाशन

जन जागृति मा.वि जुगारले गर्यो दोस्रो त्रैमासिक परीक्षा को नतिजा प्रकाशन

रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुगारमा जन जागृति मा.वि जुगार मा दोस्रो त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालक कुलानन्द खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्षमा शिक्षक अभिभावक सङ्घका अध्यक्ष ज्योति प्रसाद घर्ती रहनुभएको थियो। प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर केसी रहनुभएको थियो। स्वागत मन्तव्य राख्नुहुदै विद्यालयका प्रधानाध्यापक ले अभिभावकहरुको उपस्थिति देखेर विद्यालय परिवार सकारात्मक रहेको बताउनुभयो। अभिभावकहरूको गरिमामय उपस्थितिका लागि धन्यवाद ज्ञापन पनि व्यक्त गर्नुभएको थियो । अभिभावकहरुले विद्यार्थीहरूलाई मानसिक तनाव नदिन पनि आग्रह गर्नुभएको हो । अहिले काे रिजल्ट लाई हेरेर विद्यार्थीहरुलाई तनाव नदिन आग्रह गर्नुहुँदै विद्यार्थीहरू के कारणले उ कमजोर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search