Yug Post

Day: १३ पुष २०८१ १८:११

जनयुद्धमा बगेको आशु पसिना रगत र वलीदानको प्रतीक स्थानीय तह हो :वर्षमान पुन

जनयुद्धमा बगेको आशु पसिना रगत र वलीदानको प्रतीक स्थानीय तह हो :वर्षमान पुन

माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा पुर्व अर्थमन्त्री वर्षमान पुन बाट आज उदघाटन भएको छ। आज एक उद्घाटन समारोह गरेर माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ´ उनले नेपालको भौगोलिक बिबिधता जातीय बिबिधता सांस्कृतिक बिबिधताका आधारमा संघीयता लिएको बताए ।` उनले भने ´संघीय सरकारको प्रतीक सिंहदरबार प्रदेश सरकार को प्रतीक देउखुरी र स्थानीय सरकारको प्रतीक घर्तीगाउँको यो भवन हो भने अर्काेतिर जनयुद्ध जनआन्दोलनमा बगेको पसिना ,आशु ,रगत र बलीदानको प्रतीक हो ।` आफू अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही -होलेरी खण्डका लागी छुट्टयाइएको १अर्ब २५…
Read More
माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन निवर्तमान अर्थमन्त्री  वर्षमान पुनबाट  आज उदघाटन हुँदै  ।

माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन निवर्तमान अर्थमन्त्री वर्षमान पुनबाट आज उदघाटन हुँदै ।

माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा पुर्व अर्थमन्त्री वर्षमान पुन बाट आज उदघाटन हुँदै । आफ्नो निर्वाचन क्षेत्रमा कमै समय दिने गरेको भनेर आरोप लाग्ने गरेका वर्षमान पुन पछिल्लो समय रोल्पाको कुनाकन्दरामा पुगेर मतदाताको कुरा सुन्ने देखी सिस्नो ढिडो खाई राखेका छन् । त्यस्तै गरि निर्माणाधीन योजनाको अनुगमन र सम्पन्न योजनाको उद्घाटन गरीरहेका छन् । माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आज उदघाटन गर्दैछन् । रोल्पाको १० स्थानीय तह मध्ये आफ्नै भवन बनाउन सफल माडी सातौं स्थानीय तहमा पर्छ।
Read More
देशभर आंशिक देखि साधारण बर्षा

देशभर आंशिक देखि साधारण बर्षा

घाेराही ,दाङ /न्यूनचापीय प्रणालीका कारण शनिबार देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा ​हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी न्यूनचापीय मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना छ। त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search