Yug Post

जनयुद्धमा बगेको आशु पसिना रगत र वलीदानको प्रतीक स्थानीय तह हो :वर्षमान पुन

Advertisement

माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा पुर्व अर्थमन्त्री वर्षमान पुन बाट आज उदघाटन भएको छ।

आज एक उद्घाटन समारोह गरेर माडी गाउँपालिका रोल्पाको प्रशासकीय भवन संघीय सांसद तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुनले उदघाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ´ उनले नेपालको भौगोलिक बिबिधता जातीय बिबिधता सांस्कृतिक बिबिधताका आधारमा संघीयता लिएको बताए ।` उनले भने ´संघीय सरकारको प्रतीक सिंहदरबार प्रदेश सरकार को प्रतीक देउखुरी र स्थानीय सरकारको प्रतीक घर्तीगाउँको यो भवन हो भने अर्काेतिर जनयुद्ध जनआन्दोलनमा बगेको पसिना ,आशु ,रगत र बलीदानको प्रतीक हो ।`

आफू अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही -होलेरी खण्डका लागी छुट्टयाइएको १अर्ब २५ करोड बजेटको टेन्डर अझै नभए प्रति दुख लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search