Yug Post

Day: ९ पुष २०८१ १०:२४

मौसम बदलीले देशभर जनजीवन प्रभावित

मौसम बदलीले देशभर जनजीवन प्रभावित

पश्चिम नेपालबाट सुरु भएको मौसममा बदली सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै देशभर फैलिने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम नेपालबाट मौसममा सुरु बदली आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखा अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए । महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय…
Read More
समाजवादी आन्दोलन बारे प्रतिबेदन ल्याउँदै माओवादी

समाजवादी आन्दोलन बारे प्रतिबेदन ल्याउँदै माओवादी

प्रदेशस्तरीय सम्मेलन र खबरदारी सभाका साथै माओवादीले केन्द्रीय समिति बैठकको तयारी समेत थालेको छ । आगामी २१ पुसमा बस्ने गरी बोलाइएको बैठकको तयारीमा रहेको नेताहरूले बताएका छन् । बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनको तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थालेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सदन र सडकबाट सशक्त खबरदारी गर्ने गरी प्रतिवेदन आउने माओवादी उपमहासचिव शक्ति बस्नेतले बताए । उनका अनुसार समाजवादी आन्दोलनको विषय पनि प्रतिवेदनमा समेटिनेछ । प्रतिवेदन स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी छ । माओवादी खबरदारी सभा र पालिका सम्मेलनका कारण केन्द्रीय समिति बैठकको मिति सारिएको सापकोटाले बताए । केन्द्रीय समिति बैठकको तयारीका लागि माओवादीले १८, १९…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search