Yug Post

Day: २८ मंसिर २०८१ १८:५८

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्षमा खुबिना सुनारी मगर बिजयी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्षमा खुबिना सुनारी मगर बिजयी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष मा २७ मत लिएर माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर राेल्पाका खुबिना सुनारी मगर बिजयी भएकी हुन् । आज सदरमुकाम लिवाङमा भएको निर्वाचनबाट खुबिना सुनारी मगर बिजयी भएकी हुन ।यस सँगै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको इतिहासमा पहिलोपटक महिला अध्यक्ष भएकी हुन । उनका प्रतिद्वन्दी कांग्रेस निकट पत्रकार संगठन प्रेस चौतारीका लोकेन्द्र चन्दले २१ मत लिएका छन् ।
Read More
माओवादी स्थायी समिति बैठक पार्टी मुख्यालयमा जारी

माओवादी स्थायी समिति बैठक पार्टी मुख्यालयमा जारी

काठमाडौँ —माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ। बैठकले पुस २ देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा दाहालले आगामी कार्यदिशा समेटिएको प्रतिवेदन पेस गर्ने छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालनको माओवादी यही मंसिर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा अपेक्षित परिणाम प्राप्त गरेको थियो । यो बैठकले जनतासँग जोड्ने कार्यक्रम तयार पार्न सक्नेछ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search