काठमाडौँ —माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ।
बैठकले पुस २ देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा दाहालले आगामी कार्यदिशा समेटिएको प्रतिवेदन पेस गर्ने छन् ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान संचालनको माओवादी यही मंसिर १६ गतेको स्थानीय तहको उपनिर्वाचनमा अपेक्षित परिणाम प्राप्त गरेको थियो । यो बैठकले जनतासँग जोड्ने कार्यक्रम तयार पार्न सक्नेछ ।


