Yug Post

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्षमा खुबिना सुनारी मगर बिजयी

Advertisement

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष मा २७ मत लिएर माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर राेल्पाका खुबिना सुनारी मगर बिजयी भएकी हुन् ।

आज सदरमुकाम लिवाङमा भएको निर्वाचनबाट खुबिना सुनारी मगर बिजयी भएकी हुन ।यस सँगै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको इतिहासमा पहिलोपटक महिला अध्यक्ष भएकी हुन ।

उनका प्रतिद्वन्दी कांग्रेस निकट पत्रकार संगठन प्रेस चौतारीका लोकेन्द्र चन्दले २१ मत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search