Yug Post

Day: १३ मंसिर २०८१ २१:२६

सहिद मार्गको घोराही -होलेरी खण्ड पिजको लागी  छुटाएको १अर्व २५ करोड बजेट रोक्न खोजिदै छ : वर्षमान पुन

सहिद मार्गको घोराही -होलेरी खण्ड पिजको लागी छुटाएको १अर्व २५ करोड बजेट रोक्न खोजिदै छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिब तथा निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले आफू अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही - होलेरी सडक खण्ड पिज गर्नेको निम्ति छुट्टयाएको बजेट रोक्न केहि एमालेका संसदहरु लागिरहेको बताएका छन् । आज नेकपा (माओवादी केन्द्र )रुन्टिगढी गाउँपालीका ४ नम्बर वडा कमिटी रोल्पाले सुरपालमा आयोजना गरेको उपचुनाब विशेष कार्यक्रममा बोल्दै अर्थमन्त्री हुँदा सहिद मार्गको घोराही - होलेरी सडक खण्ड पिज गर्नेको निम्ति छुट्टयाएको १ अर्व २५ करोड बजेट रोक्न केहि एमालेका संसदहरु लागिरहेको बताएका हुन् । सहिद मार्गकै घोराही - होलेरी सडक खण्ड नै सबैभन्दा नाजुक र खतरापूर्ण सडक खण्ड हो । जुन मार्गमा घोराही देखि रुकुम तकसेरा…
Read More
क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त सुरेन्द्र पक्राउ

क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त सुरेन्द्र पक्राउ

वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । आज भन्दा पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको हो । आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।  प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको उनले पुष्टि गरेका छन् ।  करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search