१ आश्विन २०८१ २०:४६
१ आश्विन २०८१ २०:४६
चन्दा नदिएको कारण पालिका अध्यक्षले यति १० प्रतिशत रकम खान्न भनेर कर्मचारीलाई नै फिर्ता गर्यो भन्ने आरोप लगाएका हुन। नेपाल कम्युनिस्ट पार्टी रोल्पा भन्ने फेसबुक पेज बाट भाद्र ३१ गते यस्तो कुरा लेखेर पोस्ट भयो ´ रोल्पा जिल्ला अन्तर्गत माडी गाउँ पालिकाका कर्मचारी मध्यका दुई चार जना नाइकेहरु भ्रष्ट भएको पुस्ती भएको छ । जम्मा गरिएको १००% कमिसनबाट तपाईंलाई १०% मात्रै छुटट्याइ दिएका छौँ त्यो मध्य ३६००००! तिनलाख साठी हजार लिनुहोस र ९०% केहि कर्मचारीहरुले मात्रै बाटी सकियौ अध्यक्ष ज्यु भनेर कर्मचारीले माडी गाउँ पालिका अध्यक्ष अमर सिह घर्ती ( क मित्रमणि ) लाई दिए पछि तिमि कर्मचारीहरुले कुल कमिसनको…