Yug Post

Day: २६ भाद्र २०८१ १६:५७

नेकपा(माओवादी केन्द्र)को चर्को विरोध  पछि  भाद्र ३० गते सम्म संसद स्थगित

नेकपा(माओवादी केन्द्र)को चर्को विरोध पछि भाद्र ३० गते सम्म संसद स्थगित

काठमाडौँ —नेकपा(माओवादी केन्द्र)को चर्को विरोध भाद्र ३० गते सम्म संसद स्थगित भएको छ। हिंसा शब्द सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिएका थिए । सोही विषयको संसदमा बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गरेका थिए । सो रुलिङ संविधान विपरीत भएको भन्दै माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले रुलिङको विरोध गर्ने बताए । संविधान विपरीत हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरूले त्यसलाई नमान्ने बताए । उनले भने, ‘हिंसाको विषयवस्तु संविधान विपरीत छ । कानुन विपरीत छ । यस्तो किसिमको शब्द हुनुहुँदैन…
Read More
अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश सम्मेलनको चहलपहल बढ्यो ।

अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश सम्मेलनको चहलपहल बढ्यो ।

अखिल (क्रान्तिकारी)लुम्बिनी प्रदेश समिति सम्मेलनको चहलपहल बढ्यो । जनयुद्धको इपि सेन्टर मानिएको तत्कालीन राप्ती क्षेत्र नै अहिले को लुम्बिनी प्रदेश हो । तत्कालीन स्थितिमा जनमुक्ति सेनाको कोटा मात्र होइन शहिदको कोटा पुरा गरेको र पार्टी संगठनको खम्बाको रूपमा स्थापित संगठन अखिल (क्रान्तिकारी ) थियो । ति इतिहास जस्तै आज फेरिएको परिस्थितिमा त्यो अभिभारा पुरा गर्न सक्ने नेतृत्व र संगठन निर्माण गर्न सक्छ कि सक्दैन भनेर चासोका साथ हेरिएको छ। समाजवाद निर्माणका लागी सांस्कृतिक रुपान्तरण !समाजवादी शिक्षा प्राप्तिका लागि दोस्रो लुम्बिनी प्रदेशको सम्मेलन !! भन्ने मुल नाराका साथ माओवादी जनयुद्धको मुल प्रभाह मात्र होइन नेपाली राजनीतिको केन्द्र नेकपा ( माओवादी केन्द्र)…
Read More
प्रधानमन्त्रीलाई मेयरको उखान बाटै जवाफ् :कहिले मरिन सासू अहिले आयो आशु

प्रधानमन्त्रीलाई मेयरको उखान बाटै जवाफ् :कहिले मरिन सासू अहिले आयो आशु

काठमाडौ -काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीन वर्षअघि नै सर्वोच्च अदालतले गरेको फैसलामाथि अहिले आएर प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।  उखान टुकाबाट छुरा जस्तो रोप्ने र घनले टाउको प्रहार गरे झैँ पार्ने टुकेबाज प्रधानमन्त्री केपी लाई महाबाँज बनेर वालेन शाहले टुक्का बाटै प्रहार गर्दै सामाजिक संजालमा लेखेका छन् ´कहिले मरिन सासू अहिले आयो आशु ` बालेनले २०७६ साउन २० गते १२ बुँदे आदेश जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भन्दा ओली नै प्रधानमन्त्री रहेको स्मरण गराएका छन्। ‘त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले नियुक्त गर्नु भएको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search