Yug Post

चुनावको मुखैमा विप्लवलाई धक्का ,लामो समय रोल्पा जिल्ला इन्चार्ज भएका सुवेदीले छोडे पार्टी

चुनावको मुखैमा विप्लवलाई धक्का ,लामो समय रोल्पा जिल्ला इन्चार्ज भएका  सुवेदीले  छोडे पार्टी

चुनावको मुखैमा विप्लवलाई धक्का ,लामो समय रोल्पा जिल्ला इन्चार्ज भएका सुवेदीले छोडे पार्टी

२०७२ सालमा पार्टी छोडेका राष्ट्रिय सभा सदस्य झक्कु प्रशाद सुवेदीका छोरा सन्तोष सुवेदी प्रयास १० वर्ष पछी आफ्नै घर फर्किएका छन् । शान्तिकाल पछी प्रचण्ड संसदीय ब्यवस्थामा लिप्त भएको भन्दै २०६९को असारमा महोन बैधको नेतृत्वमा माओवादी विभाजन भएको थियो। जुन बिभाजन हुँदा बादल ,पम्फा ,विप्लव ,सोनाम लगायतका प्रभावशाली मानिएका ठूलो शक्तिले प्रचण्डको साथ छोडेको थियो। समय वित्दै जादै प्रचण्ड तिर फर्कनेहरुको संख्या गयो १३ वर्षको अन्तरालमा अधिकांश नेताहरू फर्किसकेका छन् । केही दिन अगाडी स्थायी समिती सदस्य कर्णजीत बुढाथोकी ,चिरन पुन र आज रोल्पाका सन्तोष सुवेदी फर्केका छन् । तीन पटक चुनाब बहिष्कार गरेका र आज सम्म कहिल्यै चुनावमा भाग…
Read More
माघे मेला अपडेट : आज चर्चित लोक गायिका तथा मोडल ज्योति मगर र एलिना चाैहानकाे प्रस्तुति रहने

माघे मेला अपडेट : आज चर्चित लोक गायिका तथा मोडल ज्योति मगर र एलिना चाैहानकाे प्रस्तुति रहने

घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ अन्तर्गत महोत्सवको चौथो दिन आज (पुस २८ गते) चर्चित लोकगायिका तथा मोडल ज्योति मगर सहितका कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ। सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार ज्योती मगरले नृत्यसहित लोकदोहोरी र अन्य विविध प्रस्तुति देखाउने कार्यक्रम तय भएको छ । कार्यक्रममा चर्चित गायिका एलिना चौहान, गायक प्रेम शर्मा, कलाकार वर्षा मगर र सुशीला मगरको पनि प्रस्तुति रहनेछ । हरेक दिनझैं आज पनि सोनी डान्स ग्रुपले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ । कार्यक्रमको सञ्चालन माधव जोन खत्री र रुपा घर्ती मगर ले संयुक्त रूपमा गर्नेछन् । आयोजकका अनुसार आजको कार्यक्रमले…
Read More
माघी मेला अपडेड :आज चर्चित गायक कुलेन्द्र बिश्वकर्माको विशेष सांगीतिक प्रस्तुति

माघी मेला अपडेड :आज चर्चित गायक कुलेन्द्र बिश्वकर्माको विशेष सांगीतिक प्रस्तुति

दाङ,२७ पुस । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को आज आइतबारको मुख्य आकर्षणका रूपमा चर्चित गायक कुलेन्द्र बिश्वकर्माको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ । मेलाको तेस्रो दिन लाेकप्रिय गायक कुलेन्द्र बिश्वकर्माले आफ्ना चर्चित लोक तथा आधुनिक गीतमार्फत दङ्गाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ । सालको पात टपरी हुने, नजाऊ न सानु पँधेरीमा, आकाश धर्तीकोलगायतका लोकप्रिय गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान बनाएका कुलेन्द्रको प्रत्यक्ष प्रस्तुति सुन्ने अवसर दाङवासी दर्शकले पाउने भएका छन् । कुलेन्द्रसँगै आजको कार्यक्रममा गायिका सिर्जना खत्री, सञ्जिता बुढामगर र सुनिता सुनारलगायत कलाकारहरूको समेत विशेष प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक…
Read More
रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न

रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न

रोल्पाको त्रिवेणी गापा ३ लिङदुङमा एकै दिन चार उदघाट्न भएका छन् । रोल्पा जिल्लामै ठूलो खेलकुद मैदान १२० मिटर लम्बाई र १०० मिटर चौडाइ भएको खेल मैदान बनाउन बजेटको पहल गर्ने तत्कालीन नेकपा (माओवादी केन्द्र )जिल्ला अध्यक्ष रेशम पुन र बजेटको राखिदिने लुम्बिनी प्रदेश पुर्व स्वास्थ मन्त्री तथा माननीय दिपेन्द्र कुमार पुन सिजलले आज एक औपचारिकरुप कार्यक्रम गरी खेल मैदानको उदघाट्न गरेका छन् । त्यस्तै गरि प्रदेश सरकारको १ करोड बजेटमा लिङदुङ - कोइला कालोपत्रे सडकको , आधारभूत स्वास्थ कार्यालय भवन , ३० लाख बजेटको बस्ती बिस्तार सडक र ६५ लाख बजेटमा निर्माण भएको लिङदुङ - गाउँटाकुरा सिचाइ लिफटिङ उदघाट्न…
Read More
नेपाली कम्युनिष्ट पार्टी माडी गापा ३ नम्बर वडा स्तरीय एकता सभा  तालाबाङ सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी माडी गापा ३ नम्बर वडा स्तरीय एकता सभा तालाबाङ सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी माडी ३ तालाबाङ को आयोजना मा आज पार्टी एकता सन्देश सभा भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रम दल बहादुर बुढा मगर को अध्यक्षता, पार्टी केन्द्रीय सदस्य हरि प्रशाद घर्ति मगर को प्रमुख आतिथ्यता, पार्टी लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर पुन मगर को विशिष्ट आतिथ्य, पार्टी प्रदेश सदस्य अमरसिँ घर्तिमगर 'मित्रमणी' पार्टी प्रदेश सदस्य जैकुमारी घर्तिमगर 'जुनमाया', पार्टी जिल्ला सदस्य भरत बहादुर बुढा मगर 'बसन्त', पार्टी जिल्ला सदस्य बिर बहादुर घर्ति मगर, पार्टी जिल्ला सदस्य मान्सिङ डाँगि लगाएत को आतिथ्यता, दल बहादुर घर्ति मगर 'राइफल' कमरेडको स्वागत मन्तव्य र दल बहादुर घर्ति मगर 'कासन' को सन्चालन मा सम्पन्न…

रोल्पाको त्रिवेणी गाउँपालिकाको मा वि सिम्पानीको विवादको पुर्ण समाधान आम अभिभावक भेला बाट हुने

रोल्पाको त्रिवेणी गाउँपालिकाको मा वि सिम्पानीको विवादको पुर्ण समाधान आम अभिभावक भेला बाट हुने

रोल्पा , २६ / रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिम्पानी स्थित जनकल्याण माध्यमिक विद्यालयमा आएको विवादको पुर्ण समाधान गर्न आम भेला हुनेभएको छ। शिक्षक अभिभावक संघको अध्यक्ष र ब्यवस्थापन समिति अध्यक्षको समन्वयमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र पुर्व व्यवस्थापन समिति अध्यक्षहरुको उपस्तिथिमा शुक्रबार व्यापक छ्लफल भएको छ। छ्लफलमा प्र अ , सहाय प्र अ ले दिएको राजीना र विद्यार्थी आन्दोलन बारे पुर्णरूपमा समाधान गर्न आम अभिभावक भेला बोलाउने सहमति भएको छ। राजीनामा र विद्यार्थी आन्दोलन रोक्न सम्बन्धित सबै सरोकारवालाले सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता गरेका छन् । आपसी सल्लाह गरेर भेलाको मिति निश्चित गरिनेछ उक्त भेलामा सबै सहभागी हुन् आह्वान गर्दछु…
Read More
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित

नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित

तुलसीपुर, २६ पुस । नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित भएको छ। शुक्रबार उनको उम्मेदवारी टुंगिएको हो । उनी लुम्बिनी प्रदेशका अर्थमन्त्री हुन् । पार्टीका केन्द्रीय महाधिवेन आयोजक कमिटि सदस्य समेत रहेका उनले अर्थ मन्त्री हुँदा पश्चिम दाङलाई‘कर्णाली’ नभई समृद्ध दाङ बनाउनु पर्ने भनि अभियान समेत सञ्चालन गरेका थिए। उनी सहित दाङ बाट ८ जनाको नाम सिफारिश भएको थियो । क्षेत्र नंं.३ कमिटिले मास्कीको एकल नाम सिफारिश गरेको भएपनि जिल्लाले भने अन्य ७ जनाको नाम थपेर पठाएको थियो । मास्की हाल लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् । उनी जनयुद्धका डिभिजन कमाण्डर पनि हुन् । उनी…
Read More
नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की ´राजेश ` लाई बनाउने निश्चित

संस्कृति जोगाउने प्रमुख आधार मेला महोत्सव हुन् : मन्त्री न्यौपाने

संस्कृति जोगाउने प्रमुख आधार मेला महोत्सव हुन् : मन्त्री न्यौपाने

दाङ । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले मेलाको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संस्कृति संरक्षणमा मेला–महोत्सवको भूमिका निर्णायक हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संस्कृति सम्पदा जोगाउने भनेकै मेला–महोत्सवहरूले हो ।” नेपालको पहिचान जातजातिसँग जोडिएका संस्कृतिमा आधारित रहेको उल्लेख गर्दै उहाँले राज्यको भूमिकामाथि जोड दिनुभयो । मन्त्री न्यौपानेले भन्नु भयो, “नेपालको पहिचान भनेकै जातजातिसँग जोडिएका संस्कृति हुन्, ती संस्कृतिलाई जोगाउन राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।” नेपाली सांस्कृतिक पहिचान क्रमशः हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले पुस्तान्तरणको आवश्यकता…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search