Yug Post

नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित

Advertisement

तुलसीपुर, २६ पुस । नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.३ को उम्मेदवार धनबहादुर मास्की(राजेश)लाई बनाउने निश्चित भएको छ।

शुक्रबार उनको उम्मेदवारी टुंगिएको हो । उनी लुम्बिनी प्रदेशका अर्थमन्त्री हुन् । पार्टीका केन्द्रीय महाधिवेन आयोजक कमिटि सदस्य समेत रहेका उनले अर्थ मन्त्री हुँदा पश्चिम दाङलाई‘कर्णाली’ नभई समृद्ध दाङ बनाउनु पर्ने भनि अभियान समेत सञ्चालन गरेका थिए।

उनी सहित दाङ बाट ८ जनाको नाम सिफारिश भएको थियो । क्षेत्र नंं.३ कमिटिले मास्कीको एकल नाम सिफारिश गरेको भएपनि जिल्लाले भने अन्य ७ जनाको नाम थपेर पठाएको थियो । मास्की हाल लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् ।

उनी जनयुद्धका डिभिजन कमाण्डर पनि हुन् । उनी तत्कालिन अबस्थामा सेनामा छोटो समयमा कमाण्डमा स्थापित भएका ब्यक्ती समेत हुन् । उनी दाङ बबई गाउँपालिका निवासी हुन् ।

प्रदेशको संसद बनाएर पठाउँदा त यति धेरै विकास गरे भने संघीय संसद जिताएर पठाउँदा झन् हाम्रो क्षेत्र को विकास गर्छन् त्यसैले हामी उहाँलाई जिताउन आतुर भएको एक स्थानीय नागरिकले युगपोष्ट सँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search