Yug Post

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश

  जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । सरकारी तथ्याङ्कअनुसार जापानको अर्थतन्त्र आर्थिक मन्दीतर्फ धकेलिँदा जर्मनीले उछिनेको हो । अब जापान चौथो स्थानमा आइपुगेको छ । सन् २०२३ मा जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) डलरमा ४ दशमलव २ ट्रिलियन र जर्मनीको जीडीपी ४ दशमलव ५ ट्रिलियन थियो । जापानको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार देशको अर्थतन्त्र अक्टोबर र डिसेम्बरबीचको तीन महिनामा शून्य दशमलव चार प्रतिशतले सङ्कुचित भएको थियो । सन् २०२२ को तुलनामा जीडीपी एक दशमलव नौ प्रतिशतले बढे पनि जर्मनीलाई उछिन्न सकेन । यो तथ्याङ्कले जापानी अर्थव्यवस्थाले कसरी आफ्नो प्रतिस्पर्धात्मकता र उत्पादकता गुमाइरहेको छ…
Read More
अमेरिका लिने  भनी काठमाडौंमा बन्धक ११ भारतीय नागरिकको उद्वार

अमेरिका लिने भनी काठमाडौंमा बन्धक ११ भारतीय नागरिकको उद्वार

काठमाण्डाै – जिल्ला प्रहरी परिसर काठमाण्डौको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाण्डौ ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाण्डौको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आज सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
Read More
कपिलवस्तु गाडी दुर्घटनामा १० जनाकाे मृत्यु

कपिलवस्तु गाडी दुर्घटनामा १० जनाकाे मृत्यु

कपिलबस्तु ३ फागुन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १ बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको ज्यान  गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले मृतकको संख्या १० जना पुगेको बताएका छन् । यसैगरी सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख जिवनकुमार केसीले पनि मृतकको संख्या पुष्टि गरेका बताएको छ । महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेकाउक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस…
Read More
माओवादी विधान अधिवेशन : पार्टी नामदेखी चुनाव चिन्ह फेर्ने प्रस्ताव

माओवादी विधान अधिवेशन : पार्टी नामदेखी चुनाव चिन्ह फेर्ने प्रस्ताव

नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवम् क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव पेस गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष चुनावबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव सरकारलाई दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अर्का नेता दिलीपकुमार प्रजापतिले पार्टीलाई नागरिकसमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछुतलाई गम्भीर अपराधको रूपमा राख्नुपर्ने सुझाव पेस गर्नुभयो । केन्द्रीय सदस्यको सङ्ख्या सकेसम्म कम गर्नुपर्ने सुझाव दिँदै उहाँले पूर्णकालीन पार्टी…
Read More
आज प्रणय दिवस मनाइदै

आज प्रणय दिवस मनाइदै

घाेराही दाङ– आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी…
Read More
जनयुद्धका पक्षधरलाई एकजुट बन्न प्रचन्डकाे अपिल

जनयुद्धका पक्षधरलाई एकजुट बन्न प्रचन्डकाे अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन्। माओवादी केन्द्रले आयोजना गरेको २९औँ जनयुद्ध दिवसको आज उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गरे   सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध हुन आग्रह गर्दछु। ढिलो नगरी आउनुहोस् बसौँ, समीक्षा गरौँ। नयाँ लहर सिर्जना गरौँ। माओवादी युद्धका सहयात्रीहरू आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ।’ सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस…
Read More
चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

बेइजिङ, ३० कार्तिक । चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त भवनबाट निकालिएका दर्जनौंमध्ये ६३ जनालाई अस्पताल लगिएको थियो। सरकारी सञ्चालित बेइजिङ युथ डेलीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोष्ट गरेको भिडियोमा भवनबाट आगो र बाक्लो धुवाँ निस्किरहेको देखाइएको छ। यो देशकै सबैभन्दा धेरै कोइला उत्पादन गर्ने प्रान्तमा आगलागी भएको हो । सरकारी सञ्चारमाध्यमले यसअघि आगो नियन्त्रणमा आएको जानकारी दिएका…
Read More
भारतीय फूलमा बन्देज नहुदाँ पुस्तौनी पेशा धरापमा

भारतीय फूलमा बन्देज नहुदाँ पुस्तौनी पेशा धरापमा

बिशाल बस्नेत, न्युज कारखाना महाेत्तरी, ३० कात्तिक  । पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम बिनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् । भारतवाट आयात भएका फूल कै कारण मुल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रहयो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ । उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । `पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि ब्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,´ भण्डारीले भने, `अब त पेशा नै परिवर्तन…
Read More
नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

तेल अहिव, ३० कार्तिक ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नु पर्ने माग बढेकाे छ । नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताए पछि इजरायलमा तरंग छाएकाे छ । ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू र चरमपन्थीहरूलाई प्रतिस्थापन गरिनेछ,’ ल्यापिडले टविटरमार्फत भनेका छन् । इजरायली सेना र जनताले अक्टोबर ७ को आक्रमण पछि लचिलोपन देखाउँदै आएको उनले भनेका छन । जसको फाइदा प्रधानमन्त्री नेतान्याहुले लिइरहेको र जनतालाइ धोका दिएकोसमेत उनले जनाएका छन । उनले भने, ‘तर सरकारको कमजोरीको कारण देशमा आक्रमण भएको हो,…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search