२५ असार २०८२ १३:१८
२५ असार २०८२ १३:१८
दाङमा पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ वि पि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका विक संग हतियार रहेको गोप्य सूचनाको आधारमाएगको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो । वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक थान पेस्तोल, सोमा लाग्ने ४ थान गोली, ७ राउन्ड क्षमता भएको एक थान म्याग्जिन बरामद गरेको हो । दश दिन अघि नेपालआएका बुबाले पेस्तोल राख्न दिएपछि आफूले राखेको…