रोल्पाको त्रीवेणिगाउँपालिका ४ वडा नम्बरको श्री मंगल ज्योति ताजा तरकारी संकलन केन्द्र निगालपानी रोल्पामा असार ११ गते देखि हाटबजार संचालन हुँदै छ।
रोल्पाको तरकारीमा मुख्य क्षेत्र मानिने त्रिवेणी गाउँ पालिकाको २ /३ र ४ नम्बर वडाका विभिन्न वडा र सल्यानको केही क्षेत्रबाट तरकारी संकलन हुने मुख्य् हाटबजार नै निगालपानी मंगल ज्योति तरकारी संकलन केन्द्र हो।
किसानले उत्पादन गरेको तरकारी बिक्री गर्न का लागी हाटबजार संचालन भएपछि अली मुल्य पाउने छन् किनकि ब्यापारीहरुको संख्या बढ्ने छन् ।


