७ असार २०८२ २२:३५
७ असार २०८२ २२:३५
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।०८३ को बजेट सदनमा पेश गरेपछि बजेटको न्यूनतम मापदण्ड पनि पालना नगरी बजेट लिएको भन्दै सरकारले नयाँ बजेट किताव लिनु पर्ने यदी त्यसो नभएमा सरकारबाट राजनीनामा दिनुपर्ने बताउनुभएको छ । आज प्रतिपक्षदलको बैठक बसेपछि उहाँले यस्तो विचार व्यक्त गर्दै सञ्चारकर्मीहरुसँग भन्नुभयो “यो सरकारकाले न्यूनतम मापदण्ड विना नै बजेट लिएको छ, तसर्थ बजेट बुक फेर्नु पर्दछ, होइन भने सरकारले राजनीनामा दिएर लुम्बिनीको विकासका लागि मार्ग प्रसष्ट गर्नु पर्दछ । उहाँले योजनाहरु जिल्लाको डिभिजन, पालिका स्थानीय तहको बैठक, प्रदेश सभासदस्यहरुले बस्तीबाट लिएर…