Yug Post

तुल्सिपुरमा बाईक दुर्घटना हुँदा चालक गम्भीर घाइते र ठक्कर दिने कार फरार

Advertisement

तुल्सिपुरमा बाईक दुर्घटना हुँदा चालक गम्भीर घाइते र ठक्कर दिने कार चालक फरार रहेको छ।

तुल्सिपुर उपमहानगरपालीकाको पुरानो यातायात व्यवस्था कार्यालय घोराही सडकबाट रा ५ प ८०५५ नम्बरको बाइक घोराहीतिर जादै गर्दा सोही दिशातिर जादै गरेको कारले ठक्कर दिदा बाईक चालक गम्भीर घाइते भएका छन् ।
अहिले घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारको लागी लगिएको छ। घाइतेको पहिचान खुलेको छैन । ठक्कर दिने कारवाला फरार रहेका छन् ।
पुरा विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search