१९ जेष्ठ २०८२ १८:२४
१९ जेष्ठ २०८२ १८:२४
तुल्सिपुरमा बाईक दुर्घटना हुँदा चालक गम्भीर घाइते र ठक्कर दिने कार चालक फरार रहेको छ। तुल्सिपुर उपमहानगरपालीकाको पुरानो यातायात व्यवस्था कार्यालय घोराही सडकबाट रा ५ प ८०५५ नम्बरको बाइक घोराहीतिर जादै गर्दा सोही दिशातिर जादै गरेको कारले ठक्कर दिदा बाईक चालक गम्भीर घाइते भएका छन् । अहिले घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारको लागी लगिएको छ। घाइतेको पहिचान खुलेको छैन । ठक्कर दिने कारवाला फरार रहेका छन् । पुरा विवरण आउन बाँकी