Yug Post

YCL रोल्पाको जिल्ला सम्मेलन माडिचौरमा सुरु

Advertisement

योङ कम्युनिस्ट लिग ( YCL) नेपाल रोल्पाको ११ औं जिल्ला सम्मेलन माडिचौरमा सुरु भएको छ।

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को सहायक संगठन YCL को राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा । देश भर नै हरेक जिल्लामा सम्मेलन भैरहेका छन् । त्यसैगरी रोल्पा जिल्लाको सम्मेलन आज माडिचौरमा सुरु भएको छ।

सम्मेलनबाट जिल्लाको नेतृत्व सहित जिल्ला समिति निर्वाचित हुनेछ । सम्मेलनमा पुर्व मुख्य मन्त्री जोख बहादुर महरा , पुर्व स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुन , पुर्व जिल्ला संयोजक गुनेन्द्र घर्ती , जिल्ला संयोजक रेशम पुन लगायतका अतिथिहरुको उपस्तिथि रहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search