Yug Post

शिक्षक माथी खुडा प्रहार गर्ने तुल्सिपुरका एक व्यक्ति पक्राउ

Advertisement

दाङ, २१ वैशाख । दाङ तुलसीपुर उप-महानगरपालिका–६, रजौरा स्थित हिमाल एकेडेमीका शिक्षक विशेष श्रेष्ठमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन्।

गएकाे शुक्रबार करिब १०:१५ बजेतिर आक्रमण गरेर फरार रहेका तुलसीपुर–४, रक्षाचौर निवासी २१ वर्षीय सुरेश बिकलाई प्रहरीले शनिबार साँझ पाैने ९ बजेतिर नियन्त्रणमा लिएकाे हाे ।

तुलसीपुर–४, हलुवारस्थित सडकबाट पक्राउ उनलाई पक्राउ गरिएकाे हाे । उनले साेही विद्यालयका शिक्षक विशेष श्रेष्ठमाथि खुडा प्रहार गरेका थिए। खुडा प्रहार हुँदा श्रेष्ठ घाइते भएका छन् । उनी अहिले उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search