Yug Post

Day: ३० चैत्र २०८१ १७:१७

तीनकुने  घटनाबारे पुर्वराजाको धारणा आयो

तीनकुने घटनाबारे पुर्वराजाको धारणा आयो

पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पुर्वराजाले मुख खोलेका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आज जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए। यसैबेला उनले बोलेका हुन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ नयाँ वर्षको शुभकामना दिँदै जारी भिडिओ सन्देशमा पूर्वराजा शाहले उल्लेख गरेका छन्।
Read More
रोल्पा कोर्चाबाङ लाप्चुन कोलघैराकि  सुस्मिता घर्ति सम्पर्क बिहिन

रोल्पा कोर्चाबाङ लाप्चुन कोलघैराकि सुस्मिता घर्ति सम्पर्क बिहिन

रोल्पा जिल्ला माडी गाउँपालिका–६, कोर्चाबाङ लाप्चुन कोलघैरा निवासी सुस्मिता घर्ति मगर अन्दाजी ४२ वर्षकि माडी गाउँपालिका–५, भाबाङ बाङतर्फ बिरामी आफन्तलाई भेट्न मिति २०८१/१२/२८ गते हिडेकी तर अहिलेसम्म सम्पर्क बिहिन भएका छन् । आफन्त वा परिवारको सम्पर्कमा आउनुभएको छैन। सम्भावित स्थानहरूमा धेरै खोजतलास गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैन। यदि सुस्मिता घर्ति मगरलाई देख्नु भएको छ वा हाल उहाँको अवस्थाबारे कुनै जानकारी छ भने उहाँको श्रीमान 9847996953 , छोरी 9746415429 ,छोरी 9809706568 को नम्बर वा नजिकैको प्रहरी चौकीमा पनि जानकारी गराइदिनु हुन अनुरोध गर्दछौँ । भनेर उनका आफन्तले सूचना गरेका छन् । यदि तपाई कोही कसैले देखिनु भएका सूचना गरिदिनु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search