Skip to main content

Yug Post

रोल्पाको जलजला क्याम्पसमा सभापति क्रान्तिकारीले लिने सर्वसहमती

Advertisement

रोल्पाको जलजला क्याम्पसमा स्ववियु सभापति अखिल (क्रान्तिकारी ) लिने गरि सर्वसहमती भएको छ।

यही चैत्र १८ हुन गइरहेको जलजला बहुमुखी क्याम्पस रोल्पाको स्ववियु सर्वसहमतीमा टुंगो लागेको छ।

आज संगठन , संघहरुको सहमतिमा हस्ताक्षर गरे सँगै टुंगो लागेको हो। सहमतिमा स्ववियु अखिल (क्रान्तिकारी ) सभापति ,सचीवमा नेविसंघ र उपसभापतीमा अनेरास्ववियुले लिने गरि सहमति भएको हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आपतमा राहत दिन बीमितको घरमै पुग्यो सन नेपाल लाइफ

आपतमा राहत दिन बीमितको घरमै पुग्यो सन नेपाल लाइफ

२० कात्तिक २०८३, दाङ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘सन मेडिकेयर’ अन्तर्गतको ‘आपत्मा राहत’ राइडरमार्फत बीमितला...
कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search