Yug Post

माडी घर्तिगाउँमा माओवादी दुई दिने स्कुलिङ आज बाट सुरु

Advertisement

नेकपा (माओवादी केन्द्र) माडी गाउँसमितिको आयोजनामा आज माडी गाउँपालिका २ घर्तिगाउँमा दुइ दिने स्कुलिङ सुरु भएको छ ।

माक्र्सवाद सम्बन्धि कार्यकर्ता स्कुलिङ गर्ने भनी हालै सम्पन्न पार्टीको जिल्ला समन्वय समितिको बैठकले निर्णय गरेको थियो । त्यसै क्रममा आज र भोलि माडी गाउँपालीकामा स्कुलिङ चलिरहेको छ।


आज स्कुलिङ विभाग रोल्पाका संयोजक एवम आजका प्रमुख प्रशिक्षक निमकान्त डाँगि जितजङले २१ औँ शताब्दी को नेपाली समाजवादको बाटो सम्बन्धमा स्कुलिङ गर्नुभएको थियो भने जिल्ला पार्टीका अध्यक्ष एवम् प्रशिक्षक रेशम पुन चट्याङले अर्थशास्त्र सम्बन्धि स्कुलिङ गर्नुभएको छ। त्यस्तै गरि पार्टी लुम्बिनी प्रदेश सदस्य मानसिङ बिकले संगठन सम्बन्धमा स्कुलिङ गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search