Yug Post

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ ,सरकार विरुद्ध डटेर लड्न उनको आह्वान

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन्।

कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे (सिआइबी)ले उनलाइ पार्टी केन्द्रीय कार्यालय च:मतीबाट पक्राउ गरेकाे हाे।

उनलाई पक्राउ गरे लगत्तै सडकमार्ग हुँदै कास्की लगिने प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नु अगाडि कार्यकर्ता र संचारकर्मिलाई सम्बोधन गर्दै भने ´मैले केही कमजोरी गरेको छैन। तर सम्मानित अदालतको सम्मान गर्छु। ` यो सरकार को दादागिरीको विरुद्ध डटेर लड्न कार्यकर्ता निर्देश पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search