बिहान ६:२५ देखी अबरुद्ध गनाह – चकचके प्युठान सडक खण्ड सुचारु भएको छ।
बर्षाकाे कारण गनाह चकचके सडक खण्ड स्थित खहरे खेलामा लेदाे बगेर बाटाे आज बिहान ६:२५ देखि अवरुद्ध भएकाे थियो । उक्त बाटाे सुचारु गर्न तत्काल सडक डिभिजन कार्यालय प्युठान काे उपकरणहरु परिचालन गरिएकाे थियो ।
लेदो बगेर बाटो अवरुद्ध भएको गनाह – चकचके सडक खण्ड स्थित खहरे खोलको बाटो अहिले बिहान ७:४० देखि सूचारु भएको डिभिजन कार्यालयले बताएको छ।


