Yug Post

Day: ९ आश्विन २०८१ ०८:४०

अबरुद्ध गनाह – चकचके प्युठान  सडक खण्ड सुचारु

अबरुद्ध गनाह – चकचके प्युठान सडक खण्ड सुचारु

बिहान ६:२५ देखी अबरुद्ध गनाह - चकचके प्युठान सडक खण्ड सुचारु भएको छ। बर्षाकाे कारण गनाह चकचके सडक खण्ड स्थित खहरे खेलामा लेदाे बगेर बाटाे आज बिहान ६:२५ देखि अवरुद्ध भएकाे थियो । उक्त बाटाे सुचारु गर्न तत्काल सडक डिभिजन कार्यालय प्युठान काे उपकरणहरु परिचालन गरिएकाे थियो । लेदो बगेर बाटो अवरुद्ध भएको गनाह - चकचके सडक खण्ड स्थित खहरे खोलको बाटो अहिले बिहान ७:४० देखि सूचारु भएको डिभिजन कार्यालयले बताएको छ।
Read More
श्रीलंकामा नयाँ राष्ट्रपति दिसानायकाले मन्त्रीमण्डल  गठन गरेका छन्।

श्रीलंकामा नयाँ राष्ट्रपति दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रीलंकामा नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले म‌गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्। उनले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन्। संसद विघटन भएपछि उनीहरूले कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन्।   ‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ’, पार्टीका सदस्य नमल करुणारत्नेले सञ्चारकर्मीलाई भने, ‘त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ।’ पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले हालै राष्ट्रपति चुनावमा जीत हासिल गरेका थिए।   श्रीलङ्काको २२५ सदस्यीय संसदमा हाल उनको…
Read More
श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रीलंका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले मन्त्रीमण्डल गठन गरेका छन्।

श्रील‌काका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले म‌गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्। उनले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन्। संसद विघटन भएपछि उनीहरूले कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन्।   ‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ’, पार्टीका सदस्य नमल करुणारत्नेले सञ्चारकर्मीलाई भने, ‘त्यसपछि संसद विघटन हुनेछ । यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ।’ पिपुल्स लिबरेसन फ्रन्ट (जेभीपी) का स्व–स्वीकृत मार्क्सवादी दिसानायकाले हालै राष्ट्रपति चुनावमा जीत हासिल गरेका थिए।   श्रीलङ्काको २२५ सदस्यीय संसदमा हाल उनको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search