२० पुष २०८२ ०९:०५
२० पुष २०८२ ०९:०५
रोल्पाको सुनछहरी गाउँपालिकाको गाम खोला क्षेत्रमा बोलेरो दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु र ९ जना घाइते भएका छन ्। गए राति करिब १० बजेको समयमा सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको जनाइएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको उक्त दुर्घटनामा पर्दा जिपमा सवार ११ जना घाइते भएका थिए । घाइते सबैलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर, पठाइएको थियो । इलाका प्रहरी कार्यालय पोवाङ, रोल्पाले खबर प्राप्त हुनासाथ ६ जनाको प्रहरी टोली घटनास्थलमा खटाएको थियो । उपचारकै क्रममा मिति आज विहान घाइतेमध्ये सुनिल वि.क. र…