Yug Post

Day: २० कार्तिक २०८२ १६:१६

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन्। सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ। भेला घोषणा पत्र र विधान पनि पारित गरिसकेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search