Yug Post

Day: ४ भाद्र २०८२ ०८:४६

राष्ट्रिय राजनीति तातिएको बेला प्रचण्ड किन एकाएक रोल्पामा

लुङग्री गाउँपालिका रोल्पाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्न पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड रोल्पा आउँदै छन् । नयाँ प्रशासकीय भवन निर्माण भएपछि त्यसको औपचारिक उद्घाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड यहीँ भदै १६ गते रोल्पा आउन लागेका हुन् । पुर्वी रोल्पाकै आकर्षक आधुनिक र नयाँ मोडेलको प्रशासकीय भवन निर्माणाधीन हुँदै गर्दा सामाजिक संजालमा भाइरल भएको थियो । संघीयताको प्रमुख हिंसेदार माओवादीले भनेको थियो सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने छौँ ।त्यसको कार्यान्वयन गर्ने क्रममा माओवादीले राजनीतिक ,प्राविधिक ,सामाजिक, प्रशासनिक हिसाबले लागिरहेको छ। उद्घाटन कार्यक्रममा स्थानीय देखि केन्द्रिय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, महिला समूह र सर्वसाधारणको व्यापक सहभागिता रहनेछ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search