२९ असार २०८२ ०७:५७
२९ असार २०८२ ०७:५७
रोल्पाको त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै । गाउँपालिका र पालिकाको सबै निकाएहरुले आम नागरिकसँग दोहोरो सम्बाद गरि सेवा प्रभावलाई प्रभाकारी बनाउने उदेश्यले गरिने सुनुवाइ आज ११ बजे पालीकाको सभाहलमा हुँदैछ । पालिका कार्यालयले पहिल्यै नै आज हुने कार्यक्रमको सूचना जारी गरिसकेको छ।